काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन साढे सात हजारभन्दा धेरैले ज्यान गुमाएका छन्।
गत २४ घण्टामा विश्वभर सात हजार सात सय ७८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। यससँगै विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ हजार सात सय ७३ पुगेको छ।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा एक हजार तीन सय ४० जना संक्रमितको मृत्यु भएको छ। त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या चार लाख ७४ हजार नौ सय ३३ पुगेको छ।
गत २४ घण्टाको अवधिमा बेलायतमा तीन सय ७३ संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा ब्राजिलमा चार सय सय ९२ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन्।
गत २४ घण्टाभित्र कोरोनाका कारण मृत्यु हुनेमा मेक्सिकोका एक हजार चार सय ९६, जर्मनीका एक सय ३०, रूसका चार सय ३२, दक्षिण अफ्रिकाका एक सय १०, फ्रान्सका एक सय ७१ तथा इटलीका दुई सय ७० जना रहेका छन्।
भारतमा सोही अवधिमा ८६ जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ५५ हजार ११४ पुगेको छ।
" /> काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन साढे सात हजारभन्दा धेरैले ज्यान गुमाएका छन्।गत २४ घण्टामा विश्वभर सात हजार सात सय ७८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। यससँगै विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ हजार सात सय ७३ पुगेको छ।

">