काठमाडौँ। नेपालमा गत २४ घण्टामा एक सय ३० जनामा कोरोना सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज तीन हजार तीन सय ३३ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। हालसम्म नेपालमा २० लाख ९६ हजार सात सय ५० जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। 

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ७२ हजार ५५ पुगेको छ। नेपालमा आज कूल परीक्षण गरिएको नमूनामध्ये ३.९ प्रतिशतमा सङ्क्रमण देखिएको हो। 

" /> काठमाडौँ। नेपालमा गत २४ घण्टामा एक सय ३० जनामा कोरोना सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज तीन हजार तीन सय ३३ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। हालसम्म नेपालमा २० लाख ९६ हजार सात सय ५० जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। 

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ७२ हजार ५५ पुगेको छ। नेपालमा आज कूल परीक्षण गरिएको नमूनामध्ये ३.९ प्रतिशतमा सङ्क्रमण देखिएको हो। 

"> आज १३० जनामा कोरोना सङ्क्रमण पुष्टि, कूल सङ्क्रमित २ लाख ७२ हजार नाघ्यो: Dekhapadhi नेपालमा आज कूल तीन हजार तीन सय ३३ नमूना पिसिआर विधिबाट परीक्षण गरिएको छ।
  • नेपालमा आजसम्म कूल २० लाख ९६ हजार सात सय ५० नमुना परीक्षण गरिएको छ। 
  • यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ७२ हजार ५५ पुगेको छ। 
  • ">
    आज १३० जनामा कोरोना सङ्क्रमण पुष्टि, कूल सङ्क्रमित २ लाख ७२ हजार नाघ्यो <p style="text-align: justify;">काठमाडौँ। नेपालमा गत २४ घण्टामा एक सय ३० जनामा कोरोना सङ्क्रमण देखिएको छ।</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज तीन हजार तीन सय ३३ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। हालसम्म नेपालमा २० लाख ९६ हजार सात सय ५० जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो।&nbsp;</p> <p style="text-align: justify;">यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ७२ हजार ५५ पुगेको छ। नेपालमा आज कूल परीक्षण गरिएको नमूनामध्ये ३.९ प्रतिशतमा सङ्क्रमण देखिएको हो।&nbsp;</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्