काठमाडौँ। गत २४ घण्टामा नेपालमा एक सय ६५ जनाले कोरोनालाई जितेका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हाल नेपालमा दुई लाख ६८ हजार चार सय ३१ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्।

नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ९८.६१ प्रतिशत निको भएका हुन्। केही दिनयता यो प्रतिशत बढ्ने क्रममा छ।

" /> काठमाडौँ। गत २४ घण्टामा नेपालमा एक सय ६५ जनाले कोरोनालाई जितेका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हाल नेपालमा दुई लाख ६८ हजार चार सय ३१ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्।

नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ९८.६१ प्रतिशत निको भएका हुन्। केही दिनयता यो प्रतिशत बढ्ने क्रममा छ।

"> थप १६५ जना कोरोना सङ्क्रमणमुक्त, निको हुने साढे ९८ प्रतिशतभन्दा बढी: Dekhapadhi यससँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६८ हजार चार सय ३१ पुगेको छ।  ">
थप १६५ जना कोरोना सङ्क्रमणमुक्त, निको हुने साढे ९८ प्रतिशतभन्दा बढी <p style="text-align: justify;">काठमाडौँ। गत २४ घण्टामा नेपालमा एक सय ६५ जनाले कोरोनालाई जितेका छन्।</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड&ndash;१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हाल नेपालमा दुई लाख ६८ हजार चार सय ३१ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्।</p> <p style="text-align: justify;">नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ९८.६१ प्रतिशत निको भएका हुन्। केही दिनयता यो प्रतिशत बढ्ने क्रममा छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्