काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा चार लाख २१ हजार २१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। सोही अवधिमा १३ हजार दुई सय ६४ जनाको मृत्यु भएको छ।
पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या १० करोड ७८ लाख १९ हजार पाँच सय ४४ र मृत्यु हुनेको संख्या २३ लाख ६२ हजार सात सय पाँच पुगेको छ।
पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी ८९ हजार नौ सय ६७ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण दुई हजार नौ सय ६१ जनाले ज्यान गुमाएका छन्।
भारतमा पछिल्लो २४ घण्टाभित्र १२ हजार सात सय ६० जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप एक सय १९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र ब्राजिलमा ६० हजार दुई सय ७१, फ्रान्समा २५ हजार तीन सय ८७, स्पेनमा १८ हजार एक सय १४, रसियामा १४ हजार चार सय ९४, बेलायतमा १३ हजार १३, इटलीमा १२ हजार नौ सय ५६, जर्मनीमा नौ हजार दुई सय ४६, दक्षिण अफ्रिकामा तीन हजार एक सय ५९, कोलम्बियामा छ हजार चार सय ४३ तथा इरानमा सात हजार पाँच सय ८५ जना नयाँ संक्रमित थपिएका छन्।