बागलुङ। पर्यटन पूर्वाधार निर्माण तथा पर्यटनउपज विकास साझेदारी कार्यक्रमअन्तर्गत गलकोट नगरपालिका–५ टेउवामा निर्माणाधीन खुला आधुनिक मूर्तिकला सङ्ग्रहालय बन्ने भएको छ । यसका  लागि सात करोड रूपैयाँ बजेट विनियोजन भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गलकोट नगरपालिकाको लागत साझेदारीमा सङ्ग्रहालय निर्माण तथा पर्यटकीय लेक घुम्टेसम्म सडक पहुँच विस्तारका लागि लागि सो बजेट छुट्टिएको हो ।
मन्त्रालयले गरेको निर्णयअनुसार उक्त आयोजना छनोटमा परेको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले जानकारी दिए । उनका अनुसार मन्त्रालयको चार करोड ५५ लाख र नगरपालिकाको दुई करोड ४५ लाखको लागत साझेदारीमा पूर्वाधार निर्माणको काम अगाडि बढ्नेछ ।
“मूर्तिकला सङ्ग्रहालयमा पर्यटकीय पूर्वाधार निर्माणसँगै घुम्टे जोड्ने सडकको स्तरान्नति गरिनेछ, यही वर्षदेखि काम सुरू हुन्छ”, नगरप्रमुख गैरेले भने । आयोजना पार्न गलकोट नगरपालिका, गलकोट घुम्टे कला प्रतिष्ठानलगायतले पहल गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले मूर्तिकला सङ्ग्रहालयका लागि सरकारी तवरबाट महत्वपूर्ण सम्बोधन भएको बताए ।
“विस्तृत आयोजना प्रतिवेदनअनुसार सङ्ग्रहालय निर्माणको काम अगाडि बढ्छ”, उनले भने । प्रतिष्ठानको आयोजनामा गत वर्ष फागुनमा भएको अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालामा कुँदिएका १५ मूर्ति सङ्ग्रहालयमा प्रतिस्थापन गरिसकिएको छ ।
कार्यशालामा नेपालसहित १० देशका १५ प्रसिद्ध कलाकारले ढुङ्गाका मूर्ति कुँदेका थिए । मूर्तिकारले ढुङ्गामा प्रकृति, जीवनचक्र, संस्कृति, सभ्यताबारे मूर्त, अर्धमूर्त र अमूर्त कला भरेका थिए ।
सङ्ग्रहालयमा बगैँचा, फुटपाथ, प्रवेशद्वार निर्माणलगायतका काम अगाडि बढाइएको छ । मूर्तिको शीर्षक दिने, विवरण राख्ने, साजसज्जादेखि थुप्रै संरचना निर्माण गर्न बाँकी नै रहेको प्रतिष्ठानले जनाएको छ । कार्यशालामा सहभागी मूर्तिकारको कला र व्यक्तित्व समेटेर पुस्तिका निकाल्ने, दाताको शिलालेख राख्नेलगायतका योजना पनि प्रतिष्ठानले अघि सारेको छ ।
कार्यशालास्थलमा घेराबार, शौचालय, सडक, बिजुली, खानेपानी पुर्‍याउने काम यसअघि नै भइसकेको छ । मूर्तिकला सङ्ग्रहालयलाई पर्यटकीय र सांस्कृतिक महत्वको सम्पदास्थल बनाउने लक्ष्य लिइएको छ ।
मूर्तिकला सङ्ग्रहालयका लागि झण्डै १२ करोड खर्च लाग्ने अनुमान गरिएको छ । कार्याशालास्थलका लागि स्थानीयवासीले झण्डै ३० लाख मूल्यको २५ रोपनी जग्गा निःशुल्क दिएका थिए ।
कार्यशाला सम्पन्न गर्ने बेलासम्म दुई करोड ३० लाखभन्दा बढी खर्च भइसकेको प्रतिष्ठानले जनाएको छ । सङ्ग्रहालय निर्माणमा सङ्घ, प्रदेश, स्थानीय सरकारको बजेटसहित जनसहभागिता पनि जुटाइएको छ ।
सङ्ग्रहालयलाई पर्यटकीय लेक घुम्टेसँग जोड्ने सडक निर्माणले पनि गति लिएको छ । टेउवादेखि तल्लो र उपल्लो घुम्टेबीचको देउरालीसम्म सडक पुर्‍याउन तीन वर्षअघि काम थालिएको थियो ।
साझेदारी कार्यक्रममार्फत छुट्टिएको बजेटबाट उक्त सडक निर्माण र स्तरोन्नतिको काम हुने नगरपालिकाले जनाएको छ । तीन किमि सडक बनेको र दुई किमिमा मार्ग खोल्न बाँकी रहेको निर्माण समितिले जनाएको छ । पहिलो वर्ष गलकोट नगरपालिकाको रु आठ लाख बजेटबाट एक हजार सात सय मिटर सडक खनिएको थियो ।
गत वर्ष संघको पर्यटन मन्त्रालयबाट आएको १३ लाख बजेटबाट थप एक किमीमा काम भएको समितिका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताए । चालु आवमा पनि सोही मन्त्रालयकै रु सात लाख बजेटबाट काम भइरहेको उनको भनाइ छ । रासस
" /> बागलुङ। पर्यटन पूर्वाधार निर्माण तथा पर्यटनउपज विकास साझेदारी कार्यक्रमअन्तर्गत गलकोट नगरपालिका–५ टेउवामा निर्माणाधीन खुला आधुनिक मूर्तिकला सङ्ग्रहालय बन्ने भएको छ । यसका  लागि सात करोड रूपैयाँ बजेट विनियोजन भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गलकोट नगरपालिकाको लागत साझेदारीमा सङ्ग्रहालय निर्माण तथा पर्यटकीय लेक घुम्टेसम्म सडक पहुँच विस्तारका लागि लागि सो बजेट छुट्टिएको हो ।
मन्त्रालयले गरेको निर्णयअनुसार उक्त आयोजना छनोटमा परेको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले जानकारी दिए । उनका अनुसार मन्त्रालयको चार करोड ५५ लाख र नगरपालिकाको दुई करोड ४५ लाखको लागत साझेदारीमा पूर्वाधार निर्माणको काम अगाडि बढ्नेछ ।
“मूर्तिकला सङ्ग्रहालयमा पर्यटकीय पूर्वाधार निर्माणसँगै घुम्टे जोड्ने सडकको स्तरान्नति गरिनेछ, यही वर्षदेखि काम सुरू हुन्छ”, नगरप्रमुख गैरेले भने । आयोजना पार्न गलकोट नगरपालिका, गलकोट घुम्टे कला प्रतिष्ठानलगायतले पहल गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले मूर्तिकला सङ्ग्रहालयका लागि सरकारी तवरबाट महत्वपूर्ण सम्बोधन भएको बताए ।
“विस्तृत आयोजना प्रतिवेदनअनुसार सङ्ग्रहालय निर्माणको काम अगाडि बढ्छ”, उनले भने । प्रतिष्ठानको आयोजनामा गत वर्ष फागुनमा भएको अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालामा कुँदिएका १५ मूर्ति सङ्ग्रहालयमा प्रतिस्थापन गरिसकिएको छ ।
कार्यशालामा नेपालसहित १० देशका १५ प्रसिद्ध कलाकारले ढुङ्गाका मूर्ति कुँदेका थिए । मूर्तिकारले ढुङ्गामा प्रकृति, जीवनचक्र, संस्कृति, सभ्यताबारे मूर्त, अर्धमूर्त र अमूर्त कला भरेका थिए ।
सङ्ग्रहालयमा बगैँचा, फुटपाथ, प्रवेशद्वार निर्माणलगायतका काम अगाडि बढाइएको छ । मूर्तिको शीर्षक दिने, विवरण राख्ने, साजसज्जादेखि थुप्रै संरचना निर्माण गर्न बाँकी नै रहेको प्रतिष्ठानले जनाएको छ । कार्यशालामा सहभागी मूर्तिकारको कला र व्यक्तित्व समेटेर पुस्तिका निकाल्ने, दाताको शिलालेख राख्नेलगायतका योजना पनि प्रतिष्ठानले अघि सारेको छ ।
कार्यशालास्थलमा घेराबार, शौचालय, सडक, बिजुली, खानेपानी पुर्‍याउने काम यसअघि नै भइसकेको छ । मूर्तिकला सङ्ग्रहालयलाई पर्यटकीय र सांस्कृतिक महत्वको सम्पदास्थल बनाउने लक्ष्य लिइएको छ ।
मूर्तिकला सङ्ग्रहालयका लागि झण्डै १२ करोड खर्च लाग्ने अनुमान गरिएको छ । कार्याशालास्थलका लागि स्थानीयवासीले झण्डै ३० लाख मूल्यको २५ रोपनी जग्गा निःशुल्क दिएका थिए ।
कार्यशाला सम्पन्न गर्ने बेलासम्म दुई करोड ३० लाखभन्दा बढी खर्च भइसकेको प्रतिष्ठानले जनाएको छ । सङ्ग्रहालय निर्माणमा सङ्घ, प्रदेश, स्थानीय सरकारको बजेटसहित जनसहभागिता पनि जुटाइएको छ ।
सङ्ग्रहालयलाई पर्यटकीय लेक घुम्टेसँग जोड्ने सडक निर्माणले पनि गति लिएको छ । टेउवादेखि तल्लो र उपल्लो घुम्टेबीचको देउरालीसम्म सडक पुर्‍याउन तीन वर्षअघि काम थालिएको थियो ।
साझेदारी कार्यक्रममार्फत छुट्टिएको बजेटबाट उक्त सडक निर्माण र स्तरोन्नतिको काम हुने नगरपालिकाले जनाएको छ । तीन किमि सडक बनेको र दुई किमिमा मार्ग खोल्न बाँकी रहेको निर्माण समितिले जनाएको छ । पहिलो वर्ष गलकोट नगरपालिकाको रु आठ लाख बजेटबाट एक हजार सात सय मिटर सडक खनिएको थियो ।
गत वर्ष संघको पर्यटन मन्त्रालयबाट आएको १३ लाख बजेटबाट थप एक किमीमा काम भएको समितिका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताए । चालु आवमा पनि सोही मन्त्रालयकै रु सात लाख बजेटबाट काम भइरहेको उनको भनाइ छ । रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्