काठमाडौँ। नेपालमा आज देशभर सक्रीय सङ्क्रमितको सङ्ख्या एक हजार सात सय सात पुगेको छ। केही दिनयता सक्रीय सङ्क्रमितको सङ्ख्या घट्दो क्रममा छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोरोनाभाइरससम्बन्धी राष्ट्रिय अद्यावधिक विवरणअनुसार नेपालका सक्रीय सङ्क्रमित प्रायः होम आइसोलेसनमा राखिएका छन् भने केहीलाई संस्थागत आइसोलेसनमा पनि रहेका छन्। हाल नेपालमा ७९ जना क्वारेन्टिनमा रहेका छन्।
नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ०.६३ प्रतिशत उपचाररत रहेका छन्।
" /> काठमाडौँ। नेपालमा आज देशभर सक्रीय सङ्क्रमितको सङ्ख्या एक हजार सात सय सात पुगेको छ। केही दिनयता सक्रीय सङ्क्रमितको सङ्ख्या घट्दो क्रममा छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोरोनाभाइरससम्बन्धी राष्ट्रिय अद्यावधिक विवरणअनुसार नेपालका सक्रीय सङ्क्रमित प्रायः होम आइसोलेसनमा राखिएका छन् भने केहीलाई संस्थागत आइसोलेसनमा पनि रहेका छन्। हाल नेपालमा ७९ जना क्वारेन्टिनमा रहेका छन्।
नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ०.६३ प्रतिशत उपचाररत रहेका छन्।
">