काठमाडौँ। आगामी फागुन ३ गतेबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सारिने भएको छ।
गत २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त बन्न पुगेको सिंहदरबारको प्रबलीकरण कार्य सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एक ट्वीटमार्फत् जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओली तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज उक्त भवनको अवलोकन तथा अनुगमन गरेको जनाइएको छ।
प्रबलीकरण कार्यको सफलताप्रति प्रधानमन्त्री ओलीले सन्तोष व्यक्त गरेको उक्त ट्वीटमा जनाइएको छ।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज प्रवलीकरण सम्पन्न सिंहदरबारको अवलोकन तथा अनुगमन गर्नुभयो।प्रवलीकरण कार्यप्रति प्रधानमन्त्रीले सन्तोष व्यक्त गर्नुभयो । यही फागुन ३ गते प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय यहाँ स्थानान्तरण हुनेछ। pic.twitter.com/MuRZAj4kJP
— National Reconstruction Authority (@NRANepal) February 11, 2021
" /> काठमाडौँ। आगामी फागुन ३ गतेबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सारिने भएको छ।

">