काठमाडौं। गत २४ घण्टामा थप १३३ जना संक्रमणमुक्त भएसँगै हालसम्म दुई लाख ६८ हजार नौ सय २९ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । कोरोना निको भएको दर ९८ दशमलव ७ प्रतिशत रहेको छ।

 गत २४ घण्टामा कोही पनि संक्रमितको मृत्यु भएको छैन । कोरोनाबाट हालसम्म दुई हजार ५४ जनाएको मृत्यु भएको छ । पाँच सय भन्दाबढी संक्रमित भएको जिल्ला काठमाडौं मात्र छ। 

शुन्य संक्रमित भएका जिल्ला इलाम, भोजपुर, सङ्खुवासभा, सोलुखुम्बु, मुस्ताङ, मुगु, पश्चिम रुकुम र अछाम रहेका छन्। हाल देशभर सघन उपचार कक्षमा ५६ जना र भेन्टिलेटरमा १७ जना संक्रमितको उपचार भइरहेको छ।

" />   काठमाडौं। गत २४ घण्टामा थप १३३ जना संक्रमणमुक्त भएसँगै हालसम्म दुई लाख ६८ हजार नौ सय २९ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । कोरोना निको भएको दर ९८ दशमलव ७ प्रतिशत रहेको छ।

 गत २४ घण्टामा कोही पनि संक्रमितको मृत्यु भएको छैन । कोरोनाबाट हालसम्म दुई हजार ५४ जनाएको मृत्यु भएको छ । पाँच सय भन्दाबढी संक्रमित भएको जिल्ला काठमाडौं मात्र छ। 

शुन्य संक्रमित भएका जिल्ला इलाम, भोजपुर, सङ्खुवासभा, सोलुखुम्बु, मुस्ताङ, मुगु, पश्चिम रुकुम र अछाम रहेका छन्। हाल देशभर सघन उपचार कक्षमा ५६ जना र भेन्टिलेटरमा १७ जना संक्रमितको उपचार भइरहेको छ।

"> आठ जिल्ला कोरोना संक्रमणमुक्त: Dekhapadhi
आठ जिल्ला कोरोना संक्रमणमुक्त <p style="text-align: justify;">&nbsp; काठमाडौं। गत २४ घण्टामा थप १३३ जना संक्रमणमुक्त भएसँगै हालसम्म दुई लाख ६८ हजार नौ सय २९ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । कोरोना निको भएको दर ९८ दशमलव ७ प्रतिशत रहेको छ।</p> <p style="text-align: justify;">&nbsp;गत २४ घण्टामा कोही पनि संक्रमितको मृत्यु भएको छैन । कोरोनाबाट हालसम्म दुई हजार ५४ जनाएको मृत्यु भएको छ । पाँच सय भन्दाबढी संक्रमित भएको जिल्ला काठमाडौं मात्र छ।&nbsp;</p> <p style="text-align: justify;">शुन्य संक्रमित भएका जिल्ला इलाम, भोजपुर, सङ्खुवासभा, सोलुखुम्बु, मुस्ताङ, मुगु, पश्चिम रुकुम र अछाम रहेका छन्। हाल देशभर सघन उपचार कक्षमा ५६ जना र भेन्टिलेटरमा १७ जना संक्रमितको उपचार भइरहेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्