काठमाडौं । आजदेखि सरकारी कर्मचारी र स्थानीय तहका जनप्रतिनिधिलाई कोरोना भाइरसविरुद्धको खोप दिइँदैछ ।

कोरोना भाइरसविरुद्धको खोप अभियानमा पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका सरकारी कर्मचारी र स्थानीय तहका जनप्रतिनिधिलाई सरकारले आजदेखि खोप उपलब्ध गराउन लागेको हो ।

यो चरणमा फागुन ८ गतेसम्म कोरोना भाइरसविरुद्धको खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसअघि पहिलो चरणको पहिलो प्राथमिकतामा सफाइ तथा स्वास्थ्य कर्मचारी, स्वास्थ्यकर्मी र पत्रकारहरुलाई कोरोनाविरुद्धको खोप दिइएको थियो ।

अब सरकारी तथा निजी कार्यालयका कर्मचारी, सुरक्षाकर्मी र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई खोप उपलब्ध गराउन लागिएको हो ।

यो चरणमा पहिलो प्राथमिकतामा परेपनि खोप लगाउन छुटेका फ्रन्टलाइनर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वास्थ्य स्वयमसेविका, एम्बुलेन्स तथा शवबाहन चाकलहरुलाई समेत खोप दिइनेछ ।

" /> काठमाडौं । आजदेखि सरकारी कर्मचारी र स्थानीय तहका जनप्रतिनिधिलाई कोरोना भाइरसविरुद्धको खोप दिइँदैछ ।

कोरोना भाइरसविरुद्धको खोप अभियानमा पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका सरकारी कर्मचारी र स्थानीय तहका जनप्रतिनिधिलाई सरकारले आजदेखि खोप उपलब्ध गराउन लागेको हो ।

यो चरणमा फागुन ८ गतेसम्म कोरोना भाइरसविरुद्धको खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसअघि पहिलो चरणको पहिलो प्राथमिकतामा सफाइ तथा स्वास्थ्य कर्मचारी, स्वास्थ्यकर्मी र पत्रकारहरुलाई कोरोनाविरुद्धको खोप दिइएको थियो ।

अब सरकारी तथा निजी कार्यालयका कर्मचारी, सुरक्षाकर्मी र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई खोप उपलब्ध गराउन लागिएको हो ।

यो चरणमा पहिलो प्राथमिकतामा परेपनि खोप लगाउन छुटेका फ्रन्टलाइनर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वास्थ्य स्वयमसेविका, एम्बुलेन्स तथा शवबाहन चाकलहरुलाई समेत खोप दिइनेछ ।

"> आजदेखि स्थानीय तहका जनप्रतिनिधि र सरकारी कर्मचारीलाई कोरोना खोप: Dekhapadhi आजदेखि सरकारी कर्मचारी र स्थानीय तहका जनप्रतिनिधिलाई कोरोना भाइरसविरुद्धको खोप दिइँदैछ ।
• यो चरणमा पहिलो प्राथमिकतामा परेपनि खोप लगाउन छुटेका फ्रन्टलाइनर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वास्थ्य स्वयमसेविका, एम्बुलेन्स तथा शवबाहन चाकलहरुलाई समेत खोप दिइनेछ ।

आजदेखि स्थानीय तहका जनप्रतिनिधि र सरकारी कर्मचारीलाई कोरोना खोप
काठमाडौं । आजदेखि सरकारी कर्मचारी र स्थानीय तहका जनप्रतिनिधिलाई कोरोना भाइरसविरुद्धको खोप दिइँदैछ ।

कोरोना भाइरसविरुद्धको खोप अभियानमा पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका सरकारी कर्मचारी र स्थानीय तहका जनप्रतिनिधिलाई सरकारले आजदेखि खोप उपलब्ध गराउन लागेको हो ।

यो चरणमा फागुन ८ गतेसम्म कोरोना भाइरसविरुद्धको खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसअघि पहिलो चरणको पहिलो प्राथमिकतामा सफाइ तथा स्वास्थ्य कर्मचारी, स्वास्थ्यकर्मी र पत्रकारहरुलाई कोरोनाविरुद्धको खोप दिइएको थियो ।

अब सरकारी तथा निजी कार्यालयका कर्मचारी, सुरक्षाकर्मी र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई खोप उपलब्ध गराउन लागिएको हो ।

यो चरणमा पहिलो प्राथमिकतामा परेपनि खोप लगाउन छुटेका फ्रन्टलाइनर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वास्थ्य स्वयमसेविका, एम्बुलेन्स तथा शवबाहन चाकलहरुलाई समेत खोप दिइनेछ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्