काठमाडौं। कोभिड-१९ को संक्रमणबाट विदेशमा यो साता थप दुई जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)काअनुसार यो साता बेलायतमा दुई जनाको संक्रमणबाट मृत्यु भएको हो। विदेशमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या तीन सय ३५ पुगेको छ।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाकाअनुसार  विभिन्‍न ५० देशमा रहेका  ६० हजार एक सय २१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। सक्रमितमध्ये ५८ हजार चार सय ३२ जना कोरोना संक्रमण मुक्त भइसकेका छन्।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता अष्ट्रेलिया, स्पेन, बेलायत, युएई, साउदीअरबमा रहेका थप नेपालीहरूमा कोरोना संक्रमण देखिएको छ।
धमाधम खोप लगाउँदै
पछिल्लो समय अमेरिकामा पाँच हजारभन्दा बढी नेपाली मूलका समुदायले खोप लगाएका छन्। स्वास्थ्य क्षेत्रमा कार्यरत डाक्टर, नर्स, जेष्ठ नागरिक र पहिले कोराना संक्रमण भइसकेकाहरूले खोप लगाएका हुन्।
बेलायतमा रहेका नेपाली समुदायका एक हजारभन्दा बढीले खोप लगाइसकेका छन्। डा. बोधराज सुवेदीका अनुसार यूरोपमा दुई हजार पाँच सय नेपालीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्।
" /> काठमाडौं। कोभिड-१९ को संक्रमणबाट विदेशमा यो साता थप दुई जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)काअनुसार यो साता बेलायतमा दुई जनाको संक्रमणबाट मृत्यु भएको हो। विदेशमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या तीन सय ३५ पुगेको छ।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाकाअनुसार  विभिन्‍न ५० देशमा रहेका  ६० हजार एक सय २१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। सक्रमितमध्ये ५८ हजार चार सय ३२ जना कोरोना संक्रमण मुक्त भइसकेका छन्।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता अष्ट्रेलिया, स्पेन, बेलायत, युएई, साउदीअरबमा रहेका थप नेपालीहरूमा कोरोना संक्रमण देखिएको छ।
धमाधम खोप लगाउँदै
पछिल्लो समय अमेरिकामा पाँच हजारभन्दा बढी नेपाली मूलका समुदायले खोप लगाएका छन्। स्वास्थ्य क्षेत्रमा कार्यरत डाक्टर, नर्स, जेष्ठ नागरिक र पहिले कोराना संक्रमण भइसकेकाहरूले खोप लगाएका हुन्।
बेलायतमा रहेका नेपाली समुदायका एक हजारभन्दा बढीले खोप लगाइसकेका छन्। डा. बोधराज सुवेदीका अनुसार यूरोपमा दुई हजार पाँच सय नेपालीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्।
"> बेलायतमा कोरोना संक्रमणबाट थप दुई जना नेपालीको मृत्यु: Dekhapadhi
बेलायतमा कोरोना संक्रमणबाट थप दुई जना नेपालीको मृत्यु
काठमाडौं। कोभिड-१९ को संक्रमणबाट विदेशमा यो साता थप दुई जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)काअनुसार यो साता बेलायतमा दुई जनाको संक्रमणबाट मृत्यु भएको हो। विदेशमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या तीन सय ३५ पुगेको छ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता अष्ट्रेलिया, स्पेन, बेलायत, युएई, साउदीअरबमा रहेका थप नेपालीहरूमा कोरोना संक्रमण देखिएको छ।
धमाधम खोप लगाउँदै
पछिल्लो समय अमेरिकामा पाँच हजारभन्दा बढी नेपाली मूलका समुदायले खोप लगाएका छन्। स्वास्थ्य क्षेत्रमा कार्यरत डाक्टर, नर्स, जेष्ठ नागरिक र पहिले कोराना संक्रमण भइसकेकाहरूले खोप लगाएका हुन्।
बेलायतमा रहेका नेपाली समुदायका एक हजारभन्दा बढीले खोप लगाइसकेका छन्। डा. बोधराज सुवेदीका अनुसार यूरोपमा दुई हजार पाँच सय नेपालीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्