काठमाडौं। नेपाली कांग्रेसले कोरोना खोपको विश्वसनीयता बारेमा सरकारले यथेष्ट सूचना प्रवाह नगर्दा सर्वसाधरणले ढुक्क भएर खोप लगाउन नसकेको बताएको छ।
“सरकारले खोपको विश्वसनीयताको बारेमा यथेष्ट सूचना प्रवाह नगर्नाले खोप लगाउने बारेमा जनआशंका कम भएको छैन भने खोपको वितरणमा पनि पहुँचका आधारमा जथाभावी बाँडिएका खबरहरू आइरहेका छन्,” नेपाली कांग्रेसको कोभिड-१९ अनुगमन समितिले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यसप्रति नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ।”
कोभिड-१९ विरुद्ध आमजनतालाई खोप लगाई स्थायी रूपमा यो प्रकोपलाई रोक्न सरकारले कुनै स्पष्ट कार्ययोजना ल्याउन नसकेको आरोपसमेत कांग्रेसले लगाएको छ।
छिमेकी राष्ट्र भारतबाट सहयोगस्वरूप प्राप्त १० लाख डोज खोपको वितरणमा सुस्पष्ट प्राथमिकता निर्धारण गर्न सरकार चुकेको ठहर कांग्रेसको छ।
“अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी तथा सञ्चारकर्मीहरूलाई खोपमा प्राथमिकता उपयुक्त हो। तर, ज्येष्ठ नागरिकहरूलाई धेरै अगाडि प्राथमिकतामा राखेर खोप वितरण गर्नुपर्नेमा बल्ल अहिले आएर सरकारले त्यसलाई प्राथमिकतामा राखेको घोषणा गरेको छ,” विज्ञप्तिमा कांग्रेसले असन्तुष्टि जनाएको छ।
कोभिड-१९ को कूव्यवस्थापन, चरम आर्थिक दुरूपयोग, स्वास्थ्य सामग्री खरिदमा भएको व्यापक भ्रष्टाचारको कांग्रेसले निरन्तर विरोध गर्दै आएको विज्ञप्तिमा उल्लेख छ।
कोभिड-१९ को कारण गरिएको लकडाउन र निषेधाज्ञाका कारण आर्थिक र सामाजिक क्षेत्रमा भएको व्यापक प्रभावका कारण नागरिकहरूको जीवन अस्तव्यस्त बनेकोसमेत कांग्रेसले जनाएको छ।
“यस्ता प्रभावहरूलाई न्यून गर्न राहत र सहयोगसम्बन्धी कार्ययोजना ल्याउन गरेको नेपाली कांग्रेसको मागलाई पनि सरकारले बेवास्ता गर्‍यो। सरकारले ल्याएको सीमित आर्थिक प्याकेज पनि कागजमा सीमित भए,” कांग्रेसले भनेको छ।
भ्रष्टाचार र दुरूपयोग गर्नेमाथि सम्बन्धित निकायहरूले कारबाहीको प्रक्रिया अगाडि बढाउन कुनै सक्रियता नदेखाएको कांग्रेसले जनाएको छ। यस्ता प्रवृत्तिमा संग्लन व्यक्तिहरूलाई सरकारले झन प्रोत्साहित गरिरहेको कांग्रेसको बुझाइ छ।
सरकारको चरम उदासिनता र लापरवाहीका बाबजुद कोभिड-१९ को प्रभाव समाजमा कम हुँदै गएको देखिए पनि अझै यसको प्रकोप समाप्त नभएको ठम्याइ कांग्रेसको छ।
कांग्रेसले कोभिडको नयाँ भेरियन्ट नेपालमा प्रवेश हुन नदिनका लागि आवश्यक पर्ने सम्पूर्ण उपाय गर्न सरकारसँग माग गरेको छ।
“भविष्यमा पनि अन्य देश र संस्थाहरूबाट आउन सक्ने अनुदान खोप सहयोग र आवश्यकता अनुरूप खरिद गरी खोप ल्याउँदा डब्ल्यूएचओको मापदण्ड पूरा गरेका खोपहरूलाई मात्र प्रयोग गर्न अनुमति दिन सरकारसँग नेपाली कांग्रेस माग गर्दछ,” विज्ञप्तिमा भनिएको छ।
कोभिड-१९ लाई रोक्न आवश्यकता अनुरुप आमनागरिकमा खोप पुर्‍याउने विस्तृत कार्ययोजना सार्वजनिक गर्न कांग्रेसले सरकारसमक्ष माग गरेको छ।
" /> काठमाडौं। नेपाली कांग्रेसले कोरोना खोपको विश्वसनीयता बारेमा सरकारले यथेष्ट सूचना प्रवाह नगर्दा सर्वसाधरणले ढुक्क भएर खोप लगाउन नसकेको बताएको छ।
“सरकारले खोपको विश्वसनीयताको बारेमा यथेष्ट सूचना प्रवाह नगर्नाले खोप लगाउने बारेमा जनआशंका कम भएको छैन भने खोपको वितरणमा पनि पहुँचका आधारमा जथाभावी बाँडिएका खबरहरू आइरहेका छन्,” नेपाली कांग्रेसको कोभिड-१९ अनुगमन समितिले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यसप्रति नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ।”
कोभिड-१९ विरुद्ध आमजनतालाई खोप लगाई स्थायी रूपमा यो प्रकोपलाई रोक्न सरकारले कुनै स्पष्ट कार्ययोजना ल्याउन नसकेको आरोपसमेत कांग्रेसले लगाएको छ।
छिमेकी राष्ट्र भारतबाट सहयोगस्वरूप प्राप्त १० लाख डोज खोपको वितरणमा सुस्पष्ट प्राथमिकता निर्धारण गर्न सरकार चुकेको ठहर कांग्रेसको छ।
“अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी तथा सञ्चारकर्मीहरूलाई खोपमा प्राथमिकता उपयुक्त हो। तर, ज्येष्ठ नागरिकहरूलाई धेरै अगाडि प्राथमिकतामा राखेर खोप वितरण गर्नुपर्नेमा बल्ल अहिले आएर सरकारले त्यसलाई प्राथमिकतामा राखेको घोषणा गरेको छ,” विज्ञप्तिमा कांग्रेसले असन्तुष्टि जनाएको छ।
कोभिड-१९ को कूव्यवस्थापन, चरम आर्थिक दुरूपयोग, स्वास्थ्य सामग्री खरिदमा भएको व्यापक भ्रष्टाचारको कांग्रेसले निरन्तर विरोध गर्दै आएको विज्ञप्तिमा उल्लेख छ।
कोभिड-१९ को कारण गरिएको लकडाउन र निषेधाज्ञाका कारण आर्थिक र सामाजिक क्षेत्रमा भएको व्यापक प्रभावका कारण नागरिकहरूको जीवन अस्तव्यस्त बनेकोसमेत कांग्रेसले जनाएको छ।
“यस्ता प्रभावहरूलाई न्यून गर्न राहत र सहयोगसम्बन्धी कार्ययोजना ल्याउन गरेको नेपाली कांग्रेसको मागलाई पनि सरकारले बेवास्ता गर्‍यो। सरकारले ल्याएको सीमित आर्थिक प्याकेज पनि कागजमा सीमित भए,” कांग्रेसले भनेको छ।
भ्रष्टाचार र दुरूपयोग गर्नेमाथि सम्बन्धित निकायहरूले कारबाहीको प्रक्रिया अगाडि बढाउन कुनै सक्रियता नदेखाएको कांग्रेसले जनाएको छ। यस्ता प्रवृत्तिमा संग्लन व्यक्तिहरूलाई सरकारले झन प्रोत्साहित गरिरहेको कांग्रेसको बुझाइ छ।
सरकारको चरम उदासिनता र लापरवाहीका बाबजुद कोभिड-१९ को प्रभाव समाजमा कम हुँदै गएको देखिए पनि अझै यसको प्रकोप समाप्त नभएको ठम्याइ कांग्रेसको छ।
कांग्रेसले कोभिडको नयाँ भेरियन्ट नेपालमा प्रवेश हुन नदिनका लागि आवश्यक पर्ने सम्पूर्ण उपाय गर्न सरकारसँग माग गरेको छ।
“भविष्यमा पनि अन्य देश र संस्थाहरूबाट आउन सक्ने अनुदान खोप सहयोग र आवश्यकता अनुरूप खरिद गरी खोप ल्याउँदा डब्ल्यूएचओको मापदण्ड पूरा गरेका खोपहरूलाई मात्र प्रयोग गर्न अनुमति दिन सरकारसँग नेपाली कांग्रेस माग गर्दछ,” विज्ञप्तिमा भनिएको छ।
कोभिड-१९ लाई रोक्न आवश्यकता अनुरुप आमनागरिकमा खोप पुर्‍याउने विस्तृत कार्ययोजना सार्वजनिक गर्न कांग्रेसले सरकारसमक्ष माग गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्