काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टाभित्र तीन लाख ९७ हजार आठ सय ६२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा कोरोनाका कारण विश्वमा १० हजार सात सय २६ जनाको मृत्यु भएको छ।
यससँगै विश्वमा कोरोना संक्रमितको संख्या ११ करोड १२ लाख २७ हजार एक सय एक पुगेको छ। कोरोना संक्रमणका कारण हालसम्म २४ लाख ६२ हजार चार सय १८ जनाको मृत्यु भइसकेको छ।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टामा अमेरिकामा सबैभन्दा बढी ७५ हजार चार सय ७१ जना नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा त्यहाँ दुई हजार दुई सय १७ जनाको मृत्यु भएको छ।
बेलायतमा थप १२ हजार २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँ सोही अवधिमा कोरोनाका कारण पाँच सय ३३ जनाको मृत्यु भएको तथ्यांक छ।
भारतमा १४ हजार पाँच सय ८७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा त्यहाँ एक सय १७ जना संक्रमितको मृत्यु भएको छ।
ब्राजिलमा थप ५१ हजार ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँ सोही अवधिमा कोरोनाका कारण एक हजार तीन सय ४५ जनाको मृत्यु भएको तथ्यांक छ।
रूसमा पछिल्लो २४ घण्टामा १३ हजार पाँच सय ८७ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने चार सय ७० जनाको मृत्यु भएको छ।
यस्तै, फ्रान्समा २४ हजार एक सय १६, दक्षिण अफ्रिकामा एक हजार नौ सय ११, कोलम्बियामा चार हजार चार सय ७६, मेक्सिकोमा नौ हजार ९९, इरानमा आठ हजार १७, जर्मनीमा नौ हजार ४१, इटलीमा १५ हजार चार सय ७९, स्पेनमा ११ हजार चार सय ३५, टर्कीमा सात हजार चार सय १९ तथा अर्जेन्टिनामा सात हजार आठ सय ८६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।
" /> काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टाभित्र तीन लाख ९७ हजार आठ सय ६२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा कोरोनाका कारण विश्वमा १० हजार सात सय २६ जनाको मृत्यु भएको छ।यससँगै विश्वमा कोरोना संक्रमितको संख्या ११ करोड १२ लाख २७ हजार एक सय एक पुगेको छ। कोरोना संक्रमणका कारण हालसम्म २४ लाख ६२ हजार चार सय १८ जनाको मृत्यु भइसकेको छ।

">