काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन साढे १० हजारभन्दा धेरैले ज्यान गुमाएका छन्।
गत २४ घण्टामा विश्वभर १० हजार सात सय २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। यससँगै विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ लाख ६२ हजार चार सय १८ पुगेको छ।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा दुई हजार दुई सय १७ जना संक्रमितको मृत्यु भएको छ। त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या पाँच लाख सात हजार पाँच सय ३५ पुगेको छ।
भारतमा सोही अवधिमा एक सय १७ जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ५६ हजार दुई सय ४० पुगेको छ।
गत २४ घण्टाको अवधिमा बेलायतमा पाँच सय ३३ संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा ब्राजिलमा एक हजार तीन सय ४५ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन्।
गत २४ घण्टाभित्र कोरोनाका कारण मृत्यु हुनेमा स्पेनका तीन सय ९७, मेक्सिकोका एक हजार ४७, जर्मनीका पाँच सय ७१, रूसका चार सय ७०, दक्षिण अफ्रिकाका एक सय ५१, फ्रान्सका चार सय नौ तथा इटलीका तीन सय ४८ जना रहेका छन्।

कोरोना संक्रमणबाट एकै दिन साढे १० हजारभन्दा बढीले ज्यान गुमाए: Dekhapadhi
गत २४ घण्टामा विश्वभर १० हजार सात सय २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
यससँगै विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ लाख ६२ हजार चार सय १८ पुगेको छ।
गत २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा दुई हजार दुई सय १७ संक्रमितको मृत्यु भएको छ।
कोरोना संक्रमणबाट एकै दिन साढे १० हजारभन्दा बढीले ज्यान गुमाए

काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन साढे १० हजारभन्दा धेरैले ज्यान गुमाएका छन्।

गत २४ घण्टामा विश्वभर १० हजार सात सय २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। यससँगै विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ लाख ६२ हजार चार सय १८ पुगेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा दुई हजार दुई सय १७ जना संक्रमितको मृत्यु भएको छ। त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या पाँच लाख सात हजार पाँच सय ३५ पुगेको छ।

भारतमा सोही अवधिमा एक सय १७ जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ५६ हजार दुई सय ४० पुगेको छ।

सिफारिस

गत २४ घण्टामा तीन लाख ९७ हजारभन्दा बढी संक्रमित थपिए