काठमाडौं। नेपालले भोलि भारतबाट कोरोना भाइरसविरुद्धको खोप ल्याउने भएको छ। भारतबाट १० लाख डोज खोप किनेर ल्याउन लागिएको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन्।
आज विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतबाट १० लाख डोज खोप किनेर ल्याउन लागेको बताए। सबैभन्दा पहिला जनताको जीवनको सुरक्षा गर्नु सरकारको प्राथमिकतामा रहेको भन्दै त्यसका लागि अग्रसर रहेको उनले बताए।
कोरोना महामारी नियन्त्रणमा सरकार सफल भएको भन्दै प्रधानमन्त्री ओलीले अब कोरोना खोपमा पनि सफल हुने बताए। भारतबाट ल्याएको केही दिनमै चीनबाट पनि कोरोना भाइरसविरुद्धको खोप ल्याइने उनले बताए। चीनबाट ल्याएपछि फेरि भारतबाट नै खोप आउने उनको भनाइ छ।
अहिले भारत सरकारले अनुदानमा दिएको १० लाख डोज खोपमार्फत् नै देशभर खोप अभियान चलिरहेको छ। अब नेपालले किनेर खोप लगाउने प्रधानमन्त्री ओलीले बताए।

भोलि भारतबाट १० लाख डोज कोरोना भ्याक्सिन किनेर ल्याइने: Dekhapadhi
भोलि भारतबाट १० लाख डोज कोरोना भ्याक्सिन किनेर ल्याइने

सिफारिस

वैद्य र डाक्टरले छाडेका प्रचण्डलाई अब झाँक्रीले पनि बचाउन सक्दैन : प्रधानमन्त्री ओली