काठमाडौँ। कला सिर्जनामा क्रियाशील उपत्यकाका चित्रकारले ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेको भक्तपुरको चाँगुनारायण र त्यसआसपासका दृष्य जलरङमा उतारेका छन्। शनिबारीय चित्र सिर्जनाअन्तर्गत पछिल्ला चार शनिबार कलाकार चाँगुनारायण मन्दिरलाई केन्द्रित बनाएर जलरङले क्यानभास रङ्ग्याएका हुन्।

उक्त कार्यशालामा २० कलाकार सहभागी रहेको शनिवारीय चित्रकला कार्यशाला सञ्चालन गर्दै आएका कलाकार दिवेश प्रधानले जानकारी दिए। पुरातात्त्विक महत्त्वलाई ध्यानमा राखेर सम्बद्ध विज्ञसँग छलफल गरी कला सिर्जना गरिएको उनले बताए। तयार भएका सिर्जना नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आगामी वैशाखमा आयोजना गर्ने राष्ट्रिय ललितकला प्रदर्शनीमा सहभागी गराइने जनाइएको छ।

नेपालका प्रख्यात देवस्थलमध्ये प्रमुख चाँगुनारायणमा तयार पारिएको चित्रको आज मन्दिर परिसरमै प्रदर्शनसमेत गरिएको थियो। यहाँ कलात्मक मन्दिरका संरचना र मूर्ति रहेका छन्। कला प्रदर्शनीका क्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र ऐतिहासिक क्षेत्रमा कला सिर्जना गरेर यसको महत्त्वलाई उजागर गरेकामा कलाकारलाई धन्यवाद दिँदै आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए।

नेपाल महात्म्यका अनुसार चाँगुको ठुटोबाट प्रकट भई चाँपको ठुटोमा निवास गरेका नारायणलाई चम्पकनारायण भन्ने गरिएको र पछि चाँगुनारायण भन्न थालिएको स्थानीयवासी बताउँछन्। यो क्षेत्रलाई डोलागिरि पनि भन्ने गरिन्छ। यहाँ नारायणको पूजाआजा गर्नाले भक्तको मनोकामना पूरा हुने विश्वास छ। यहाँ बुधबारका दिन भक्तजनको विशेष भीड हुन्छ। यहाँ अद्वितीय कलाकृति छन्।

चाँगुनारायण उपत्यकामा रहेको प्राचीनमध्येको मन्दिर हो। कला सिर्जनाले भरिपूर्ण, ऐतिहासिक, पुरातात्त्विक दृष्टिले मात्रै होइन, धार्मिक पर्यटकीय महत्त्वसमेत रहिआएको छ। सन् १९६९ मा यसलाई विश्वसम्पदा सूचीमा सूचीकृत गरिएको थियो।

रासस

" /> काठमाडौँ। कला सिर्जनामा क्रियाशील उपत्यकाका चित्रकारले ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेको भक्तपुरको चाँगुनारायण र त्यसआसपासका दृष्य जलरङमा उतारेका छन्। शनिबारीय चित्र सिर्जनाअन्तर्गत पछिल्ला चार शनिबार कलाकार चाँगुनारायण मन्दिरलाई केन्द्रित बनाएर जलरङले क्यानभास रङ्ग्याएका हुन्।

उक्त कार्यशालामा २० कलाकार सहभागी रहेको शनिवारीय चित्रकला कार्यशाला सञ्चालन गर्दै आएका कलाकार दिवेश प्रधानले जानकारी दिए। पुरातात्त्विक महत्त्वलाई ध्यानमा राखेर सम्बद्ध विज्ञसँग छलफल गरी कला सिर्जना गरिएको उनले बताए। तयार भएका सिर्जना नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आगामी वैशाखमा आयोजना गर्ने राष्ट्रिय ललितकला प्रदर्शनीमा सहभागी गराइने जनाइएको छ।

नेपालका प्रख्यात देवस्थलमध्ये प्रमुख चाँगुनारायणमा तयार पारिएको चित्रको आज मन्दिर परिसरमै प्रदर्शनसमेत गरिएको थियो। यहाँ कलात्मक मन्दिरका संरचना र मूर्ति रहेका छन्। कला प्रदर्शनीका क्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र ऐतिहासिक क्षेत्रमा कला सिर्जना गरेर यसको महत्त्वलाई उजागर गरेकामा कलाकारलाई धन्यवाद दिँदै आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए।

नेपाल महात्म्यका अनुसार चाँगुको ठुटोबाट प्रकट भई चाँपको ठुटोमा निवास गरेका नारायणलाई चम्पकनारायण भन्ने गरिएको र पछि चाँगुनारायण भन्न थालिएको स्थानीयवासी बताउँछन्। यो क्षेत्रलाई डोलागिरि पनि भन्ने गरिन्छ। यहाँ नारायणको पूजाआजा गर्नाले भक्तको मनोकामना पूरा हुने विश्वास छ। यहाँ बुधबारका दिन भक्तजनको विशेष भीड हुन्छ। यहाँ अद्वितीय कलाकृति छन्।

चाँगुनारायण उपत्यकामा रहेको प्राचीनमध्येको मन्दिर हो। कला सिर्जनाले भरिपूर्ण, ऐतिहासिक, पुरातात्त्विक दृष्टिले मात्रै होइन, धार्मिक पर्यटकीय महत्त्वसमेत रहिआएको छ। सन् १९६९ मा यसलाई विश्वसम्पदा सूचीमा सूचीकृत गरिएको थियो।

रासस

"> जलरङमा ‘चाँगुनारायण’: Dekhapadhi
जलरङमा ‘चाँगुनारायण’
काठमाडौँ। कला सिर्जनामा क्रियाशील उपत्यकाका चित्रकारले ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेको भक्तपुरको चाँगुनारायण र त्यसआसपासका दृष्य जलरङमा उतारेका छन्। शनिबारीय चित्र सिर्जनाअन्तर्गत पछिल्ला चार शनिबार कलाकार चाँगुनारायण मन्दिरलाई केन्द्रित बनाएर जलरङले क्यानभास रङ्ग्याएका हुन्।

उक्त कार्यशालामा २० कलाकार सहभागी रहेको शनिवारीय चित्रकला कार्यशाला सञ्चालन गर्दै आएका कलाकार दिवेश प्रधानले जानकारी दिए। पुरातात्त्विक महत्त्वलाई ध्यानमा राखेर सम्बद्ध विज्ञसँग छलफल गरी कला सिर्जना गरिएको उनले बताए। तयार भएका सिर्जना नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आगामी वैशाखमा आयोजना गर्ने राष्ट्रिय ललितकला प्रदर्शनीमा सहभागी गराइने जनाइएको छ।

नेपालका प्रख्यात देवस्थलमध्ये प्रमुख चाँगुनारायणमा तयार पारिएको चित्रको आज मन्दिर परिसरमै प्रदर्शनसमेत गरिएको थियो। यहाँ कलात्मक मन्दिरका संरचना र मूर्ति रहेका छन्। कला प्रदर्शनीका क्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र ऐतिहासिक क्षेत्रमा कला सिर्जना गरेर यसको महत्त्वलाई उजागर गरेकामा कलाकारलाई धन्यवाद दिँदै आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए।

नेपाल महात्म्यका अनुसार चाँगुको ठुटोबाट प्रकट भई चाँपको ठुटोमा निवास गरेका नारायणलाई चम्पकनारायण भन्ने गरिएको र पछि चाँगुनारायण भन्न थालिएको स्थानीयवासी बताउँछन्। यो क्षेत्रलाई डोलागिरि पनि भन्ने गरिन्छ। यहाँ नारायणको पूजाआजा गर्नाले भक्तको मनोकामना पूरा हुने विश्वास छ। यहाँ बुधबारका दिन भक्तजनको विशेष भीड हुन्छ। यहाँ अद्वितीय कलाकृति छन्।

चाँगुनारायण उपत्यकामा रहेको प्राचीनमध्येको मन्दिर हो। कला सिर्जनाले भरिपूर्ण, ऐतिहासिक, पुरातात्त्विक दृष्टिले मात्रै होइन, धार्मिक पर्यटकीय महत्त्वसमेत रहिआएको छ। सन् १९६९ मा यसलाई विश्वसम्पदा सूचीमा सूचीकृत गरिएको थियो।

रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्