सिरहामा पाँच हजार तीन सय ५३ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । दुई चरणमा सञ्चालन भएका  खोप कार्यक्रमअन्तर्गत जिल्लामा पहिलो चरणमा ३ हजार चार सय २६ र दोस्रो चरणमा एक हजार नाै सय २७ जनाले  खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । ">
सिरहामा पाँच हजारले लगाए कोरोना विरुद्धको खोप <p>सिरहा। सिरहामा पाँच हजार तीन सय ५३ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।</p> <p>दुई चरणमा सञ्चालन भएका &nbsp;खोप कार्यक्रमअन्तर्गत जिल्लामा पहिलो चरणमा ३ हजार चार सय&nbsp;२६ र दोस्रो चरणमा एक हजार नाै सय २७ जनाले &nbsp;खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।</p> <p>सरकारले तोकेको मापदण्डभित्र परेकाले जिल्ला अस्पताल, रामकुमार उमाप्रसाद स्मारक अस्पताल र मिर्चैया प्राथमिक स्वास्थ्य केन्द्रबाट &nbsp;खोप लगाइएको &nbsp;कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।</p> <p>खोप लगाउनेमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, निजामती कर्मचारी, जनप्रतिनिधि र सञ्चारकर्मी &nbsp;छन् ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्