काठमाडौं। सरकारले आठवटा स्थानमा कोरोना भाइरसविरुद्धको खोप भण्डारण गृह निर्माण कार्यलाई तीव्रता दिएको छ।

विश्वव्यापी महामारीका रूपमा फैलिकएको कोरोना भाइरसको विरुद्धमा लगाइने खोप सुरक्षित एवं उचित व्यवस्थापन गर्नका लागि सहरी विकास मन्त्रालयले सातवटै प्रदेशमा एक-एक वटा तथा एउटा केन्द्रीय स्तरमा भण्डारण गृह निर्माणको कार्यलाई अगाडि बढाएको हो।

प्रदेश १ को राजधानी विराटनगरस्थित प्रदेश ल्याब बनाउने स्थानमा, प्रदेश २ को जनकपुरस्थित ग्रामीण विकास प्रशिक्षण केन्द्रको परिसरमा, वाग्मती प्रदेशको राजधानी हेटौँडास्थितमा किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको परिसरमा तथा गण्डकी प्रदेशको स्वास्थ्य कार्यालय कास्कीको परिसरमा भण्डारण गृह निर्माण गरिँदै छ।

त्यस्तै, लुम्बिनी प्रदेशको बुटबल उपमहानगरपालिका-१२, तामनगरमा, कर्णाली प्रदेशको सुर्खेतस्थित स्वास्थ्य निर्देशनालयको परिसरमा, सुदूरपश्चिम प्रदेशको धनगढीस्थित स्वास्थ्य तालिम केन्द्रको परिसरमा भण्डारण गृह निर्माण हुँदै छ भने केन्द्रीय भण्डारण गृह पथलैया मेडिकल स्टोरको परिसरमा बन्दै छ।

मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभागको स्वास्थ्य भवन शाखा प्रमुख सुरोज पौडेलका अनुसार प्रति भण्डारण गृह एक करोड २० लाखका दरले आठवटा भण्डारण गृह निर्माणमा कुल नौ करोड ६० लाख रकम खर्च हुनेछ। पौडेलका अनुसार प्रदेश २, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशअन्तर्गत निर्माण हुने खोप भण्डारण केन्द्रको ठेक्का सम्झौता भएर कार्यादेश दिइसकिएको छ भने प्रदेश १ तथा लुम्बिनी प्रदेशअन्तर्गत निर्माण हुने भण्डारण गृहको बोलपत्र स्वीकृत भई कार्य सम्झौता गर्न पत्राचार भइसकेको छ।

बागमती प्रदेश, गणडकी प्रदेश तथा केन्द्रीय भण्डारण गृहको बोलपत्र स्वीकृत गरी आशयको सुचना प्रकाशन भएको पोडेलले बताए।

कार्यादेश दिएको दुई महिनाभित्र निर्माण कार्य सम्पन्न भई प्रयोग गर्न मिल्ने बताइएको सो भण्डारण गृहहरूमा सम्बन्धित प्रदेसहरूका लागि आवश्यक खोपहरू प्रदेशअन्तर्गतको भण्डारण गृहमा राखिने तथा बाँकी खोपहरू आवश्यकताबमोजिमको प्रयोजनका लागि केन्द्रीय भण्डारण गृहमा राखिनेछ।

" /> काठमाडौं। सरकारले आठवटा स्थानमा कोरोना भाइरसविरुद्धको खोप भण्डारण गृह निर्माण कार्यलाई तीव्रता दिएको छ।

"> सहरी विकास मन्त्रालयले आठवटा कोरोना खोप भण्डारण गृह बनाउँदै: Dekhapadhi सरकारले आठवटा स्थानमा कोरोना भाइरसविरुद्धको खोप भण्डारण गृह निर्माण कार्यलाई तीव्रता दिएको छ।
• सहरी विकास मन्त्रालयले सातवटै प्रदेशमा एक-एक वटा तथा एउटा केन्द्रीय स्तरमा भण्डारण गृह निर्माणको कार्यलाई अगाडि बढाएको हो।

सहरी विकास मन्त्रालयले आठवटा कोरोना खोप भण्डारण गृह बनाउँदै
काठमाडौं। सरकारले आठवटा स्थानमा कोरोना भाइरसविरुद्धको खोप भण्डारण गृह निर्माण कार्यलाई तीव्रता दिएको छ।

विश्वव्यापी महामारीका रूपमा फैलिकएको कोरोना भाइरसको विरुद्धमा लगाइने खोप सुरक्षित एवं उचित व्यवस्थापन गर्नका लागि सहरी विकास मन्त्रालयले सातवटै प्रदेशमा एक-एक वटा तथा एउटा केन्द्रीय स्तरमा भण्डारण गृह निर्माणको कार्यलाई अगाडि बढाएको हो।

प्रदेश १ को राजधानी विराटनगरस्थित प्रदेश ल्याब बनाउने स्थानमा, प्रदेश २ को जनकपुरस्थित ग्रामीण विकास प्रशिक्षण केन्द्रको परिसरमा, वाग्मती प्रदेशको राजधानी हेटौँडास्थितमा किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको परिसरमा तथा गण्डकी प्रदेशको स्वास्थ्य कार्यालय कास्कीको परिसरमा भण्डारण गृह निर्माण गरिँदै छ।

त्यस्तै, लुम्बिनी प्रदेशको बुटबल उपमहानगरपालिका-१२, तामनगरमा, कर्णाली प्रदेशको सुर्खेतस्थित स्वास्थ्य निर्देशनालयको परिसरमा, सुदूरपश्चिम प्रदेशको धनगढीस्थित स्वास्थ्य तालिम केन्द्रको परिसरमा भण्डारण गृह निर्माण हुँदै छ भने केन्द्रीय भण्डारण गृह पथलैया मेडिकल स्टोरको परिसरमा बन्दै छ।

मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभागको स्वास्थ्य भवन शाखा प्रमुख सुरोज पौडेलका अनुसार प्रति भण्डारण गृह एक करोड २० लाखका दरले आठवटा भण्डारण गृह निर्माणमा कुल नौ करोड ६० लाख रकम खर्च हुनेछ। पौडेलका अनुसार प्रदेश २, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशअन्तर्गत निर्माण हुने खोप भण्डारण केन्द्रको ठेक्का सम्झौता भएर कार्यादेश दिइसकिएको छ भने प्रदेश १ तथा लुम्बिनी प्रदेशअन्तर्गत निर्माण हुने भण्डारण गृहको बोलपत्र स्वीकृत भई कार्य सम्झौता गर्न पत्राचार भइसकेको छ।

बागमती प्रदेश, गणडकी प्रदेश तथा केन्द्रीय भण्डारण गृहको बोलपत्र स्वीकृत गरी आशयको सुचना प्रकाशन भएको पोडेलले बताए।

कार्यादेश दिएको दुई महिनाभित्र निर्माण कार्य सम्पन्न भई प्रयोग गर्न मिल्ने बताइएको सो भण्डारण गृहहरूमा सम्बन्धित प्रदेसहरूका लागि आवश्यक खोपहरू प्रदेशअन्तर्गतको भण्डारण गृहमा राखिने तथा बाँकी खोपहरू आवश्यकताबमोजिमको प्रयोजनका लागि केन्द्रीय भण्डारण गृहमा राखिनेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्