काठमाडौँ। गत २४ घण्टामा नेपालमा एक सय दुईजनाले कोरोनालाई जितेका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हाल नेपालमा दुई लाख ७० हजार ६८ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्।
नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ९८.६९ प्रतिशत निको भएका हुन्। केही दिनयता यो प्रतिशत बढ्ने क्रममा छ।
" />

">
थप १०२ जना कोरोना सङ्क्रमणमुक्त, निको हुने दुई लाख ७० हजार नाघ्यो: Dekhapadhi
यससँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार ६८ पुगेको छ।
">
थप १०२ जना कोरोना सङ्क्रमणमुक्त, निको हुने दुई लाख ७० हजार नाघ्यो
<p style="text-align: justify;">काठमाडौँ। गत २४ घण्टामा नेपालमा एक सय दुईजनाले कोरोनालाई जितेका छन्।</p>
<p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हाल नेपालमा दुई लाख ७० हजार ६८ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्।</p>
<p style="text-align: justify;">नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ९८.६९ प्रतिशत निको भएका हुन्। केही दिनयता यो प्रतिशत बढ्ने क्रममा छ।</p>