काठमाडौँ। सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी नराख्न अल्पकालीन अन्तरिम आदेश बुधबार जारी गरेको छ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले १७ गतेलाई दुवै पक्षलाई छलफलमा बोलाउँदै त्यतिञ्जेल उक्त सुनको जलहरी पशुपतिनाथ मन्दिरमा नराख्न आदेश जारी गरेको हो।

पशुपतिनाथ मन्दिरको महत्त्व, संवेदनशीलता प्राचीन स्मारक संरक्षण ऐनको कुरामा छलफलबाट टुंगो नलागेसम्म पशुपतिनाथभित्र सुनको जलहरी लगाउने कार्य नगर्नु/नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश सर्वोच्चले आज दिएको हो। 

प्रदेशसभा सदस्य नरोत्तम वैद्य, अधिवक्ता नितिका ढुंगानाले जलहरी नलगाउन माग गर्दै अदालतमा रिट निवेदन दर्ता गरेका थिए।

" /> काठमाडौँ। सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी नराख्न अल्पकालीन अन्तरिम आदेश बुधबार जारी गरेको छ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले १७ गतेलाई दुवै पक्षलाई छलफलमा बोलाउँदै त्यतिञ्जेल उक्त सुनको जलहरी पशुपतिनाथ मन्दिरमा नराख्न आदेश जारी गरेको हो।

पशुपतिनाथ मन्दिरको महत्त्व, संवेदनशीलता प्राचीन स्मारक संरक्षण ऐनको कुरामा छलफलबाट टुंगो नलागेसम्म पशुपतिनाथभित्र सुनको जलहरी लगाउने कार्य नगर्नु/नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश सर्वोच्चले आज दिएको हो। 

प्रदेशसभा सदस्य नरोत्तम वैद्य, अधिवक्ता नितिका ढुंगानाले जलहरी नलगाउन माग गर्दै अदालतमा रिट निवेदन दर्ता गरेका थिए।

"> पशुपतिनाथ मन्दिरमा सुनको जलहरी नराख्न सर्वोच्चको अन्तरिम आदेश: Dekhapadhi
पशुपतिनाथ मन्दिरमा सुनको जलहरी नराख्न सर्वोच्चको अन्तरिम आदेश <p style="text-align: justify;">काठमाडौँ। सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी नराख्न अल्पकालीन अन्तरिम आदेश बुधबार जारी गरेको छ।</p> <p style="text-align: justify;">न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले १७ गतेलाई दुवै पक्षलाई छलफलमा बोलाउँदै त्यतिञ्जेल उक्त सुनको जलहरी पशुपतिनाथ मन्दिरमा नराख्न आदेश जारी गरेको हो।</p> <p style="text-align: justify;">पशुपतिनाथ मन्दिरको महत्त्व, संवेदनशीलता प्राचीन स्मारक संरक्षण ऐनको कुरामा छलफलबाट टुंगो नलागेसम्म पशुपतिनाथभित्र सुनको जलहरी लगाउने कार्य नगर्नु/नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश सर्वोच्चले आज दिएको हो।&nbsp;</p> <p style="text-align: justify;">प्रदेशसभा सदस्य नरोत्तम वैद्य, अधिवक्ता नितिका ढुंगानाले जलहरी नलगाउन माग गर्दै अदालतमा रिट निवेदन दर्ता गरेका थिए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्