काठमाडौं। ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् यूके २०२०’का फाइनलिस्ट सन्तोष शाह नेपाल आइपुगेका छन्। पाककलामा विश्वभरका सेफहरूलाई पछि पार्दै फाइनलमा पुगेका शाह आज नेपाल आइपुगेका हुन्।

प्रतियोगितामा नेपाली खाना प्रस्तुत गरेर चर्चित बनेका शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ। स्वागतका लागि नेपाल पर्यटन बोर्ड, द ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन र भ्वाइस अफ सेफका सदस्यहरू विमानस्थल पुगेका थिए।

विमानस्थलमा उनलाई बाजागाजासहित स्वागत तथा सम्मान गरिएको थियो। उनी एसिया ट्राभल एशोसिएशनको कार्यक्रममा मुख्य वक्ताका रूपमा सहभागी हुन नेपाल आएका हुन्। उनी दुई महिना नेपाल बस्नेछन्। त्यही क्रममा नेपालका विभिन्न भागमा घुम्ने कार्यक्रा समेत रहेको छ।

नेपाल फर्किने क्रममा नेपाल र नेपालीबाट पाएको माया तथा सम्मानका लागि आभार व्यक्त गरे। नेपालमा विगतमा सेफहरूलाई हेर्ने दृष्टिकोण निकै कमजोर रहेको भन्दै अब पूरै परिवर्तन हुने उनले बताए।

“नेपालमा सेफ भनेपछि निकै नराम्रो दृष्टिकोणले हेरिन्थ्यो। अब पूरै सोचाई परिवर्तन भएको पाएको छु। त्यसका लागि म सबैलाई धन्यवाद दिन चाहन्छु।” विमानस्थलमा उनले भने।

उनी उक्त प्रतियोगिताको उपविजेता बनेका थिए। १५ वर्षको उमेरमा भारतको गुजरातमा काम गर्न गएका सन्तोषले त्यहाँ विभिन्न होटेलहरूमा १० वर्ष काम गरेका थिए।

त्यसपछि सन् २०१० मा उनी बेलायत गएका थिए। त्यही उनी काम गर्दै आएका थिए। उक्त प्रतियोगिता ३२ जना सेफहरूबीच प्रतिस्पर्धा गराइएको थियो। अन्तिम राउण्डको प्रतिस्पर्धामा सन्तोषले राँगाको मासु, खोले साग, भेडाको गिदीलगायतका परिकारका साथै नेवारी समुदायमा सगुनका रूपमा प्रचलित ड्रिंक्स ‘अय्ला’ पनि सर्भ गरेका थिए।

यसअघि सन्तोषले सिस्नुको तरकारी, बेथेको साग, यःमह्री, गुन्द्रुक, मकैको रोटी, भांगको अचारलगायतका थुप्रै मौलिक नेपाली परिकारसमेत पकाएका थिए।

" /> काठमाडौं। ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् यूके २०२०’का फाइनलिस्ट सन्तोष शाह नेपाल आइपुगेका छन्। पाककलामा विश्वभरका सेफहरूलाई पछि पार्दै फाइनलमा पुगेका शाह आज नेपाल आइपुगेका हुन्।

प्रतियोगितामा नेपाली खाना प्रस्तुत गरेर चर्चित बनेका शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ। स्वागतका लागि नेपाल पर्यटन बोर्ड, द ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन र भ्वाइस अफ सेफका सदस्यहरू विमानस्थल पुगेका थिए।

विमानस्थलमा उनलाई बाजागाजासहित स्वागत तथा सम्मान गरिएको थियो। उनी एसिया ट्राभल एशोसिएशनको कार्यक्रममा मुख्य वक्ताका रूपमा सहभागी हुन नेपाल आएका हुन्। उनी दुई महिना नेपाल बस्नेछन्। त्यही क्रममा नेपालका विभिन्न भागमा घुम्ने कार्यक्रा समेत रहेको छ।

नेपाल फर्किने क्रममा नेपाल र नेपालीबाट पाएको माया तथा सम्मानका लागि आभार व्यक्त गरे। नेपालमा विगतमा सेफहरूलाई हेर्ने दृष्टिकोण निकै कमजोर रहेको भन्दै अब पूरै परिवर्तन हुने उनले बताए।

“नेपालमा सेफ भनेपछि निकै नराम्रो दृष्टिकोणले हेरिन्थ्यो। अब पूरै सोचाई परिवर्तन भएको पाएको छु। त्यसका लागि म सबैलाई धन्यवाद दिन चाहन्छु।” विमानस्थलमा उनले भने।

उनी उक्त प्रतियोगिताको उपविजेता बनेका थिए। १५ वर्षको उमेरमा भारतको गुजरातमा काम गर्न गएका सन्तोषले त्यहाँ विभिन्न होटेलहरूमा १० वर्ष काम गरेका थिए।

त्यसपछि सन् २०१० मा उनी बेलायत गएका थिए। त्यही उनी काम गर्दै आएका थिए। उक्त प्रतियोगिता ३२ जना सेफहरूबीच प्रतिस्पर्धा गराइएको थियो। अन्तिम राउण्डको प्रतिस्पर्धामा सन्तोषले राँगाको मासु, खोले साग, भेडाको गिदीलगायतका परिकारका साथै नेवारी समुदायमा सगुनका रूपमा प्रचलित ड्रिंक्स ‘अय्ला’ पनि सर्भ गरेका थिए।

यसअघि सन्तोषले सिस्नुको तरकारी, बेथेको साग, यःमह्री, गुन्द्रुक, मकैको रोटी, भांगको अचारलगायतका थुप्रै मौलिक नेपाली परिकारसमेत पकाएका थिए।

"> चर्चित सेफ सन्तोष शाह नेपाल फर्किए, विमानस्थलमा भव्य स्वागत (भिडियो र तस्बिरसहित): Dekhapadhi मास्टर सेफ प्रतियोगितामा उनी उपविजेता बनेका थिए।
• उनी नेपालमा अब दुई महिना बस्नेछन्।
• नेपाल र नेपालीबाट राम्रो माया पाएको प्रतिक्रिया उनले दिएका छन्।

चर्चित सेफ सन्तोष शाह नेपाल फर्किए, विमानस्थलमा भव्य स्वागत (भिडियो र तस्बिरसहित)
काठमाडौं। ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् यूके २०२०’का फाइनलिस्ट सन्तोष शाह नेपाल आइपुगेका छन्। पाककलामा विश्वभरका सेफहरूलाई पछि पार्दै फाइनलमा पुगेका शाह आज नेपाल आइपुगेका हुन्।

प्रतियोगितामा नेपाली खाना प्रस्तुत गरेर चर्चित बनेका शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ। स्वागतका लागि नेपाल पर्यटन बोर्ड, द ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन र भ्वाइस अफ सेफका सदस्यहरू विमानस्थल पुगेका थिए।

विमानस्थलमा उनलाई बाजागाजासहित स्वागत तथा सम्मान गरिएको थियो। उनी एसिया ट्राभल एशोसिएशनको कार्यक्रममा मुख्य वक्ताका रूपमा सहभागी हुन नेपाल आएका हुन्। उनी दुई महिना नेपाल बस्नेछन्। त्यही क्रममा नेपालका विभिन्न भागमा घुम्ने कार्यक्रा समेत रहेको छ।

नेपाल फर्किने क्रममा नेपाल र नेपालीबाट पाएको माया तथा सम्मानका लागि आभार व्यक्त गरे। नेपालमा विगतमा सेफहरूलाई हेर्ने दृष्टिकोण निकै कमजोर रहेको भन्दै अब पूरै परिवर्तन हुने उनले बताए।

“नेपालमा सेफ भनेपछि निकै नराम्रो दृष्टिकोणले हेरिन्थ्यो। अब पूरै सोचाई परिवर्तन भएको पाएको छु। त्यसका लागि म सबैलाई धन्यवाद दिन चाहन्छु।” विमानस्थलमा उनले भने।

उनी उक्त प्रतियोगिताको उपविजेता बनेका थिए। १५ वर्षको उमेरमा भारतको गुजरातमा काम गर्न गएका सन्तोषले त्यहाँ विभिन्न होटेलहरूमा १० वर्ष काम गरेका थिए।

त्यसपछि सन् २०१० मा उनी बेलायत गएका थिए। त्यही उनी काम गर्दै आएका थिए। उक्त प्रतियोगिता ३२ जना सेफहरूबीच प्रतिस्पर्धा गराइएको थियो। अन्तिम राउण्डको प्रतिस्पर्धामा सन्तोषले राँगाको मासु, खोले साग, भेडाको गिदीलगायतका परिकारका साथै नेवारी समुदायमा सगुनका रूपमा प्रचलित ड्रिंक्स ‘अय्ला’ पनि सर्भ गरेका थिए।

यसअघि सन्तोषले सिस्नुको तरकारी, बेथेको साग, यःमह्री, गुन्द्रुक, मकैको रोटी, भांगको अचारलगायतका थुप्रै मौलिक नेपाली परिकारसमेत पकाएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्