काठमाडौँ। नेपालमा गत २४ घण्टामा एक सय १२ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज तीन हजार नौ सय ४४ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। हालसम्म नेपालमा २१ लाख ५७ हजार पाँच सय ८० जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। 

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार नौ सय ८४ पुगेको छ। नेपालमा आज कूल परीक्षण गरिएको नमूनामध्ये २.८४ प्रतिशतमा सङ्क्रमण देखिएको हो। 

" /> काठमाडौँ। नेपालमा गत २४ घण्टामा एक सय १२ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज तीन हजार नौ सय ४४ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। हालसम्म नेपालमा २१ लाख ५७ हजार पाँच सय ८० जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। 

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार नौ सय ८४ पुगेको छ। नेपालमा आज कूल परीक्षण गरिएको नमूनामध्ये २.८४ प्रतिशतमा सङ्क्रमण देखिएको हो। 

"> आज ११२ जनामा कोरोना सङ्क्रमण पुष्टि: Dekhapadhi नेपालमा आज कूल तीन हजार नौ सय ४४ नमूना पिसिआर विधिबाट परीक्षण गरिएको छ।
  • नेपालमा आजसम्म कूल २१ लाख ५७ हजार पाँच सय ८० नमुना परीक्षण गरिएको छ। 
  • यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार नौ सय ८४ पुगेको छ। 
  • ">
    आज ११२ जनामा कोरोना सङ्क्रमण पुष्टि <p style="text-align: justify;">काठमाडौँ। नेपालमा गत २४ घण्टामा एक सय १२ जनामा कोरोना सङ्क्रमण देखिएको छ।</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड&ndash;१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज तीन हजार नौ सय ४४ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। हालसम्म नेपालमा २१ लाख ५७ हजार पाँच सय ८० जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो।&nbsp;</p> <p style="text-align: justify;">यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार नौ सय ८४ पुगेको छ। नेपालमा आज कूल परीक्षण गरिएको नमूनामध्ये २.८४ प्रतिशतमा सङ्क्रमण देखिएको हो।&nbsp;</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्