काठमाडौं। उमेरले ७० पार गरिसकेका। समयले घरमै बसेर आराम गर्नुपर्ने। तर, उनको जोस जाँगर देखेपछि काम गर्न अल्छी गर्नेलाई पनि स्फूर्ति जाग्‍ने।

हो, वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको वृद्धावस्थाको यो जोसलाई जो कोहीले पत्याउन सक्दैनन्।

एकातिर जीवनलाई औषधिको भर। अर्कोतिर कार्यक्षेत्र, गाउँ, समाज तथा समृद्ध राष्ट्र निर्माणको कार्यभार। कलाकारिता क्षेत्रमार्फत् उनले देशको लागि गरेको योगदानको कुनै मूल्य तोक्न सकिँदैन। ७० को दशक पार गरिसकेका मदनकृष्ण अझै सक्रिय हुँदै गएका छन्।

यसैको उदाहरण हो- हालै सार्वजनिक उनको स्वर र अभिनयसहितको गीत ‘फूलबुट्टे सारी’। लेजेण्डरी भर्सनमा उनले यो गीत गाएका मात्र छैनन्, गीतको भिडियोमा आफैंले अभिनय गरेका छन्। जसमा मदनकृष्णलाई अभिनेत्री मिथिला शर्माले साथ दिएकी छिन्।

“शरीरले काम गरून्‍जेल, दिमागले साथ दिइन्‍जेल चुप लागेर बसिदैन। सक्रियता नै जीवन हो। बाँच्‍नु भनेकै जबसम्म सक्रिय छ, तबसम्म मात्र हो। निष्क्रिय भनेको ज्युँदो लासजस्तै हो,” उनले भने।

मदनकृष्णलाई आराम गर्ने भनेको त निष्क्रिय जीवन भएपछि मात्र हो भन्‍ने लाग्छ। त्यसैले त औषधि खाएर हुन्छ वा नखाएर। या त व्यायाम गरेर हुन्छ। जे जस्तो गरेर भए पनि आफ्नो शरीरलाई सक्रिय बनाइराख्छन्।

उनले यो भनाइलाई व्यवहारमै उतारेर देखाइरहेका छन्। अचेल उनी विभिन्‍न काममा व्यस्त हुन्छन्। दिनभर कुनै न कुनै कार्यक्रम, कहिले विज्ञापनको छायांकन त कहिले केहीको छायांकनमा व्यस्त हुन्छन्। जसले गर्दा उनलाई दिन बितेको पत्तो नै हुँदैन।

अहिले कसैले सञ्‍चै हुनुहुन्छ भन्दा मदनकृष्णको जवाफ ‘औषधि खाएर सञ्‍चै छु’ भन्‍ने हुन्छ। “औषधि खाएर हुन्छ कि, नखाएर हुन्छ वा योग गरेर हुन्छ। जे गरेर नि बाँच्‍ने, जिउने हो। जिएपछि केही काम गर्ने हो। चुप लागेर नबस्‍ने। त्यही सिकेको छु। त्यही गर्ने हो,” उनले आफ्नो सक्रिय जीवनको मन्त्र खुलाए।

गीतबाट थपियो ऊर्जा

राजनराज सिवाकोटीको चर्चित गीत ‘फूलबुट्टे सारी’ मा गायन र अभिनय गरेपछि मदनकृष्णलाई थप ऊर्जा मिलेको छ। उक्त म्युजिक भिडियो एक सातामै २५ लाखभन्दा बढी भ्यूज गएपछि त उनलाई झनै आत्मबल बढेको छ। अर्कोतिर, जिम्मेवारी थपिएजस्तो महसुस पनि भएको छ।

यो गीत गाउँदा कतै गाउन सकिँदैन कि जस्तो लागेको थियोा। तर, गीत गाएपछि राम्रै भयो। गीतले खुब चर्चा पायो।

“अबदेखि गीत गाउँदिन भनेर बसेको थिएँ। गीत चर्चामा आएको छ। यसबाट आएका प्रक्रियाले त थप गीत गाउने हौसला बढाएको छ,” मदनकृष्णले भने, “एक/दुई वटा गीत गाए पनि हुने रहेछ जस्तो लागेको छ। त्यही गीतका कारण गीत गाउने थप ऊर्जा आएको छ। संगीत क्षेत्रमा मेरो पुनर्जन्म र पुनर्जागरण भएको छ। अब पनि गीत गाउनेछु।”

यसरी जुर्‍यो गीत गाउने मौका

अहिलेको चर्चित गीत ‘फूलबुट्टे सारी’ यसअघि विभिन्‍न तीन भर्सनमा आइसकेको थियो। गायक मार्मिक लामा, गायिका मिलन नेवार र बाल गायिका आरिष्मा सिवाकोटीको स्वरमा उक्त गीत सार्वजनिक भइसकेको थियो।

गीतको सफलतासँगै कलाकारलाई सम्मान कार्यक्रम राखिएको थियो। जुन कार्यक्रममा मदनकृष्ण प्रमुख अतिथि थिए। उनले कार्यक्रममा गीत अलिकति गुनगुनाएका थिए। त्यही बेला राजनराजले अब ‘लेजेण्डरी भर्सन’मा पनि बनाउने घोषणा गरे।

घोषणा गरेको दोस्रो दिन लेजेण्डरी भर्सनमा गीत गाउने भनेर मदनकृष्णलाई फोन आयो। उनलाई गाउन सक्छु वा सक्दिन भन्‍ने लागेको थियो। एकातिर डर थियो भने अर्कोतिर गीत गाउन सके र राम्रो भयो भने त आफ्नो लागि पनि राम्रै हो भन्‍ने लागेको थियो।

“गीत गाएपछि ठिकै लाग्यो। अहिले त एकदम राम्रो प्रतिक्रिया आइरहेको छ। धेरैले गीतसँगै भिडियो पनि मन पराइदिएका छन्। धेरै जनाले त आफ्नो जीवनलाई यही गीतसँग तुलना पनि गरेका छन्,” मदनकृष्णले भने।

वृद्धावस्थाको प्यार देखाउने भिडियो

आखिर माया प्रेम न पर्‍यो। चाहे त्यो भर्खरै किशोर अवस्थामा प्रवेश गरेका किशोरकिशोरी हुन्, चाहे त्यो अधवैशे नै किन नहोस्, सबैलाई माया, प्रेम चाहिन्छ। जुन गीत, भिडियो तथा चलचित्रमा पनि देख्‍ने गरेका छौं। तर, बुढेसकालको माया, प्रेम तथा एक अर्काप्रतिको विश्‍वास, भरोसा तथा साथ समर्थन गरेको भने कमै देखिन्छ।

हो, फूलबुट्टे सारीको लेजेण्डरी भर्सनले वृद्धावस्थाको माया प्रेम र त्यो समयलाई चित्रण गरेको छ।

“भिडियोमा देखाइए जस्तो सबैको जीवन पनि हुँदैन। जस्तो कि सत्यमोहन जोशी १०१ वर्ष हुनुभयो। उहाँकी श्रीमती पनि ९७ वर्षको भइसक्नुभयो। त्यो भनेको ‘एक्स्ट्रा अर्डिनरी’ हो। त्यो सबैको हुने भाग्य जुर्दैन।”

“भिडियो अहिलेको समाजमा जे भइरहेको छ, त्यही आधारमा तयार पारिएको हो,” उनले भने, “भिडियोमा देखाइए जस्तो सबैको जीवन पनि हुँदैन। जस्तो कि सत्यमोहन जोशी १०१ वर्ष हुनुभयो। उहाँकी श्रीमती पनि ९७ वर्षको भइसक्नुभयो। त्यो भनेको ‘एक्स्ट्रा अर्डिनरी’ हो। त्यो सबैको हुने भाग्य जुर्दैन।”

त्यो भन्दा कम उमेरका श्रीमान श्रीमती पनि माया प्रेम, ख्याल ठट्टा गर्दै जीवन बिताइरहेका छन्। कोही नमिलेर अलग बस्‍ने तथा डिभोर्स गर्नेहरू पनि छन्। या त श्रीमान् वा श्रीमती बितेर एक्लो जीवन बिताइरहेका छन्।

त्यो माया प्रेम तथा सम्बन्धलाई पनि गीतमा दर्शाउन खोजिएको छ। “जस्तो म अहिले एक्लो जीवन बिताइरहेको छु। त्यसरी अरूले पनि जीवनसाथीबिनाको जीवन बिताइरहेका छन्। सबैको जीवन एकनाशको हुँदैन। तर, जसको छ त्यो अवस्थामा एकदम माया प्रेम गरेर बस्‍नुपर्छ भन्‍ने सन्देश यो गीतले दिएको छ,” उनले भने।

यो गीतले वृद्धावस्थाका आमाबुबाको ख्याल गर्नुपर्छ तथा भोलि गएर छोराछोरी पनि बूढाबूढी हुन्छन् भन्‍ने सन्देशसमेत दिन खोजिएको मदनकृष्णको भनाइ छ।

छायांकनको क्रममा आफ्नो जीवनबारे कल्पना

मदनकृष्ण उमेरले ७० पार गरिसकेका छन्। भिडियोमा देखाइएजस्तै गरी घरमै आराम गरेर बूढाबूढी नै रमाउने उमेर हो। तर, उनलाई भाग्यले ठगेको छ भन्दा फरक नपर्ला। उनको बुढेसकाल बूढाबूढीसँगै बिताउने भाग्य केही वर्ष अगाडि नै खोसियो। मदनकृष्ण यतिबेला एक्लो जीवन बिताइरहेका छन्।

त्यही गीतको भिडियोको छायांकनका क्रममा उनले आफ्नो स्वर्गीय जीवनसंगीलाई खुब याद गरे।

“जे गरेर नि बाँच्‍ने, जिउने हो। जिएपछि केही काम गर्ने हो। चुप लागेर बस्‍ने होइन। जीवनमा त्यही सिकेको छु, त्यही गर्छु। ज्युँदो लास हुनुहुन्दा अन्तिम श्‍वास रहुन्‍जेल सक्रिय हुन्छु।”

“छायांकनको क्रममा कौशीमा बसेर चियाउने, हेर्ने गरेको देख्दा मेरी श्रीमतीले पहिला गरेका विभिन्‍न क्रियाकलाप याद आएका थिए,” मदनकृष्णले भावुक हुँदै भने, “त्यो देखेर बेलाबेला भावुक भएको थिएँ। काममा फोकस गर्नुपर्ने भएकाले त्यो भावुकतालाई हटाएर कामतिर ध्यान दिन्थेँ।”

अचेल उनले आफूलाई जसरी हुन्छ व्यस्त राख्‍ने प्रयास गरेका छन्। त्यसका लागि विभिन्‍न कार्यक्रममा पुग्छन्। त्यस्तै विभिन्‍न सचेतनामूलक भिडियोका लागि व्यस्त हुन्छन्। अचेल व्यावसायिक विज्ञापनमा बढी केन्द्रित गरिरहेका छन्। किनकि, अबको समय भनेको आर्थिक उन्‍नतिको हो।

“आर्थिक समृद्धि नभई देश अगाडि बढ्न सक्दैन। राजनीतिले त केवल देशको ढुकुटी स्वाहा गर्ने काममात्र गरेको छ। जबसम्म उद्यमशील व्यक्तिहरूले उद्यमलाई अगाडि बढाउँदैनन्, तबसम्म आर्थिक विकास त हुँदैन। त्यसैले आर्थिक समृद्धितिर ध्यान दिनुपर्छ,” उनले भने।

आफूलाई जसरी हुन्छ सक्रिय राख्‍नुपर्ने निष्कर्षसहित आफ्नो यात्रामा निरन्तर अगाडि बढिरहेका मदनकृष्ण भन्छन्, “जे गरेर नि बाँच्‍ने, जिउने हो। जिएपछि केही काम गर्ने हो। चुप लागेर बस्‍ने होइन। जीवनमा त्यही सिकेको छु, त्यही गर्छु। ज्युँदो लास हुनुहुन्दा अन्तिम श्‍वास रहुन्‍जेल सक्रिय हुन्छु।”

" /> काठमाडौं। उमेरले ७० पार गरिसकेका। समयले घरमै बसेर आराम गर्नुपर्ने। तर, उनको जोस जाँगर देखेपछि काम गर्न अल्छी गर्नेलाई पनि स्फूर्ति जाग्‍ने।

"> बाँचुञ्‍जेल सक्रिय जीवन जिउने मदनकृष्णको मन्त्र (भिडियोसहित): Dekhapadhi उमेरले सात दशक पार गरे पनि मदनकृष्णको सक्रियता झन् बढ्दै गएको छ।
• ‘फूलबुट्टे सारी’ गीत गाएपछि मदनकृष्णलाई अरू गीत गाउने ऊर्जा मिलेको छ।
• बुढेसकालमा जीवनसाथीसँगै जिउने भाग्य सबैको हुँदैन।
• ‘फूलबुट्टे सारी’ छायांकनका क्रममा मदनकृष्णलाई आफ्नो जीवनसाथीसँग बिताएका पलहरूको खुब याद आएको थियो।

बाँचुञ्‍जेल सक्रिय जीवन जिउने मदनकृष्णको मन्त्र (भिडियोसहित)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्