काठमाडौँ। चीनले नेपाललाई कोरोनाभाइरसको महामारीविरुद्ध लड्न थप तीन लाख खोप दिने भएको छ।
चिनियाँ सरकारले नेपाललाई खोप सहयोग बढाएर जम्मा आठ लाख पुर्‍याएको नेपालका लागि चिनियाँ राजदूत होउ याङ्कीले जनाएका छन्।
“चाँडोभन्दा चाँडो कोरोनाभाइरसविरुद्ध जित हासिल गर्न हामी हात जोडौँ,” उनले ट्वीटरमार्फत् जनाएकी छिन्।
यसअघि चीनले नेपाललाई पाँच लाख खोप दिने जनाएको थियो। गत फेब्रुवरी ५ मा चिनियाँ राज्य सल्लाहकार तथा विदेशमन्त्री वाङ यी र नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबीच टेलिफोन वार्तामा उक्त सहयोग दिने चीनले जनाएको हो।
In order to support Nepal's fight against the COVID-19 pandemic, the Chinese government has decided to increase grant assistance of vaccine for Nepal to 800,000 doses. Let us join hands to achieve the victory at an early date! pic.twitter.com/pU4Gtc1sdV
— Ambassador Hou Yanqi (@PRCAmbNepal) March 1, 2021
" /> काठमाडौँ। चीनले नेपाललाई कोरोनाभाइरसको महामारीविरुद्ध लड्न थप तीन लाख खोप दिने भएको छ।
चिनियाँ सरकारले नेपाललाई खोप सहयोग बढाएर जम्मा आठ लाख पुर्‍याएको नेपालका लागि चिनियाँ राजदूत होउ याङ्कीले जनाएका छन्।
“चाँडोभन्दा चाँडो कोरोनाभाइरसविरुद्ध जित हासिल गर्न हामी हात जोडौँ,” उनले ट्वीटरमार्फत् जनाएकी छिन्।
यसअघि चीनले नेपाललाई पाँच लाख खोप दिने जनाएको थियो। गत फेब्रुवरी ५ मा चिनियाँ राज्य सल्लाहकार तथा विदेशमन्त्री वाङ यी र नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबीच टेलिफोन वार्तामा उक्त सहयोग दिने चीनले जनाएको हो।
In order to support Nepal's fight against the COVID-19 pandemic, the Chinese government has decided to increase grant assistance of vaccine for Nepal to 800,000 doses. Let us join hands to achieve the victory at an early date! pic.twitter.com/pU4Gtc1sdV
— Ambassador Hou Yanqi (@PRCAmbNepal) March 1, 2021
"> चीनले नेपाललाई थप ३ लाख कोभिडविरुद्धको खोप दिने: Dekhapadhi
चीनले नेपाललाई थप ३ लाख कोभिडविरुद्धको खोप दिने
काठमाडौँ। चीनले नेपाललाई कोरोनाभाइरसको महामारीविरुद्ध लड्न थप तीन लाख खोप दिने भएको छ।
“चाँडोभन्दा चाँडो कोरोनाभाइरसविरुद्ध जित हासिल गर्न हामी हात जोडौँ,” उनले ट्वीटरमार्फत् जनाएकी छिन्।
यसअघि चीनले नेपाललाई पाँच लाख खोप दिने जनाएको थियो। गत फेब्रुवरी ५ मा चिनियाँ राज्य सल्लाहकार तथा विदेशमन्त्री वाङ यी र नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबीच टेलिफोन वार्तामा उक्त सहयोग दिने चीनले जनाएको हो।
In order to support Nepal's fight against the COVID-19 pandemic, the Chinese government has decided to increase grant assistance of vaccine for Nepal to 800,000 doses. Let us join hands to achieve the victory at an early date! pic.twitter.com/pU4Gtc1sdV
— Ambassador Hou Yanqi (@PRCAmbNepal) March 1, 2021
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्