काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा सबैभन्दा सस्तो र राम्रो स्वास्थ्य उपचार नेपाल उपलब्ध गराउने उद्देश्यसहित सरकार अघि बढेको बताएका छन्।
झापामा आज पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रममा बोल्दै उनले नेपाललाई ‘मेडिकल हब’ बनाउनुपर्ने जनाए।
“नेपाल संसारको सबैभन्दा सस्तो परीक्षण र उपचार पाउने देश हो। यहाँ उपचार गर्न धेरै सस्तो पर्छ। अरू देशको मानिसका लािग यहाँ सस्तो छ। यो खुसीको कुरा हो,” प्रधानमन्त्री ओलीले भने, “यस काममा अगुवाइ गर्ने साथीहरू दुर्गा प्रसाईँ, पदम गिरी, सबैलाई धन्यवाद भन्न चाहन्छु। शुभकामना दिन्छु। यो उत्साह कमजोर नहोस् अझ अघि बढोस्।”
हाम्रो साझा आकांक्षा समृद्ध नेपाल सुखी नेपाली भएको उनले जनाए। योभन्दा ठूलो आकांक्षा अरू हुन नसक्ने तर्क प्रधानमन्त्री ओलीको थियो। राष्ट्रिय आकांक्षमा पुग्न विभिन्न क्षेत्रमा कामहरू अघि बढाइएको उनले बताए।
“हामीलाई अस्पतालहरू चाहिएको छ। मेडिकल हब चाहिएको छ। सबैभन्दा सस्तो र राम्रो उपचार नेपालमा पाइन्छ भनेर चिनाउनु छ,” प्रधानमन्त्री ओलीले भने।
देशलाई मेडिकल हब बनाउनकै लागि केही साता अघि एकै दिन ३०९ अस्पतालको उद्घाटन गरिएको उनले बताए।
नेपाललाई थप अस्पताल, मेडिकल कलेज, इन्जिनियर कलेज चाहिएको उनले जनाए। उनले भने, “निरोगी नेपाल– हाम्रो नारा रहेको छ। हामी नेपाललाई निरोगीहरूको देश भनेर चिनाउन चाहन्छौं।”
देश बनाउन सही बाटोमा हिँड्नुपर्ने उनले जनाए। यसको लागि विभिन्न लक्ष्य बोकेर हिँड्नुपर्ने उनले बताए।
“आलोचना गर्नेहरू गर्दै गर्छन्। नदेख्न खोजेपछि केही गरे पनि मान्छेले देख्दैन। बिएण्डसी अस्पताल बनेको पनि देख्दैन, आलोचन गर्छ,” उनले भने।

क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले दाबी गरे– विश्वमा सबैभन्दा सस्तो र राम्रो उपचार पाउने देश नेपाल हो: Dekhapadhi
“हामीलाई अस्पतालहरू चाहिएको छ। मेडिकल हब चाहिएको छ। सबैभन्दा सस्तो र राम्रो उपचार नेपालमा पाइन्छ भनेर चिनाउनु छ।”
“आलोचना गर्नेहरू गर्दै गर्छन्। नदेख्न खोजेपछि केही गरे पनि मान्छेले देख्दैन। बिएण्डसी अस्पताल बनेको पनि देख्दैन, आलोचना गर्छ।”
क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले दाबी गरे– विश्वमा सबैभन्दा सस्तो र राम्रो उपचार पाउने देश नेपाल हो

सिफारिस

दुर्गा प्रसाईँ हिम्मत भएको मान्छे हो : प्रधानमन्त्री ओली