काठमाडौँ। सिजन मिडियाद्वारा आयोजना गरेको ‘लेट मी इन मिसेस ब्युटी क्वीन नेपाल सिजन ४’की विजेता ललितपुरकी रश्मी शाक्य भएकी छिन्। ललितपुरमा सौन्दर्य पेसा गर्दै आएकी शाक्यले मिसेज ट्यालेन्ट उपाधिसमेत प्राप्त गरेकी छिन्।

काठमाडौँमा भएको २२ जनाबीचको उक्त प्रतियोगितामा डा. अश्विना केसी फष्ट रनरअप भएकी छिन्। उनले मिसेज इन्टेलीजेन्टको टाइटल अवार्ड पनि हात पारेकी छिन्। प्रतियोगितामा सेकेन्ड रनरअप लसता शाक्य भइन् र साथसाथै उनले बेस्ट स्किन र बेस्ट वाकको उपाधि पनि जितिन्।

विजेता शाक्यले रेफ्रिजरेटर, लेट मी इनको तर्फबाट ३० हजार बराबरको गिफ्ट भौचर र सिङ्गापुर-मलेसियाको भ्रमणका लागि हवाइ टिकट उपहारस्वरूप प्राप्त गरेकी छिन्। फस्ट रनर अपलाई ४० इन्चको टीभी, सेकेन्ड रनर अपलाई भ्याकुम क्लिनरका साथै सिङ्गापुर-मलेसियाको हवाइ टिकट तथा लेट मी इनको तर्फबाट २० हजारको गिफ्ट भौचर प्रदान गरिएको छ।

प्रतियोगितामा थर्ड रनरअप शर्मिला घिसिङ र चौथो रनरअप सपना थापा भएकी छिन्। अर्गनाइजर च्वाइसको उपाधि भने अम्बिका थापाले जितेकी छिन्।

कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले यस्ता प्रतियोगीताले महिलाहरूको सौन्दर्य साथै आत्मविश्वास दिलाउने विश्वास व्यक्त गरिन्। उनले कार्यक्रम हेरेर महिलाहरूका अधिकारका लागि लड्ने संस्थाले यस्ता कार्यक्रममा महिला सहभागितालाई बढी जोड दिनुपर्ने बताइन्।

“भोलिका दिनमा यस्ता संस्थासँग महिला अधिकारको लागि सहकार्य गरेर अगाडि बढ्ने आयोगको पनि सोचाइ छ,” उनले भनिन्। आगामी दिनमा यस्तो कार्यक्रमहरूसँग हातेमालो गर्दै अझ सशक्त रूपमा महिलाहरूलाई जनचेतना तथा अधिकारको बारेमा सचेतना फैलाउन सकिने उनको विश्वास व्यक्त गरिन्।

प्रतियोगिताका अन्य विधामा सृजना थापाले मिसेज डिसिप्लिन, सजिता रेग्मी मिसेज कन्फिडेन्ट, लक्ष्मी राणा मिसेज लोयल, सुनीता के.सी. मिसेज पपुलर, अञ्जु क्षेत्री मिसेज फोटोजेनिक तथा रेनु रायमाझी मिसेज फ्रेन्ड्ली उपाधि जितिन्।

त्यस्तै, निरु सिंह मिसेज इनोसेन्ट, लक्ष्मी घिमिरे मिसेज हम्बल, लक्ष्मी अर्यालले मिसेज बब्ली, सृजना अधिकारी मिसेज ब्युटिफुल, सुस्मा रिसाल सुवेदीले मिसेज मिसेज इनरजेटिक, चन्द्रकला रायले मिसेज इन्थुजियास्टिक, लक्ष्मी मर्हजन मिसेज कोर्टियस, पनिता कार्की मिसेज अनेष्ट, सरस्वती अचार्य गौतमले मिसेज हार्डवर्किङ र सुम्नीमा लम्साल मिसेज व्रेभ एन्ड बोल्ड अवार्ड जितिन्।

कार्यक्रममा निर्णायक मण्डलमा ब्युटी प्याजेन्ट एसोसिएसन नेपालका अध्यक्ष गोपाललाल कक्षपति, वरिष्ठ सौन्दर्यविद् सीता न्यौपाने पाठक, आयाम इन्टरनेशनल कलेजका अध्यक्ष तथा प्रिन्सिपल कृष्णचन्द्र झा, वरिष्ठ फोटोग्राफर राजभाइ सुवाल, अक्षरा स्कुलकी डाइरेक्टर प्रिन्सिपल अन्जु भट्टराई, सञ्चारकर्मी अनिता विन्दु, प्रदेश नम्बर १ आनका अध्यक्ष पवन अधिकारी र मिसेज ब्युटी क्वीन २०१८ की विजेता सुदीक्षा आचार्य रहेको मिडियाका प्रबन्ध निर्देशक प्रदीपराज वन्तले बताए।

" /> काठमाडौँ। सिजन मिडियाद्वारा आयोजना गरेको ‘लेट मी इन मिसेस ब्युटी क्वीन नेपाल सिजन ४’की विजेता ललितपुरकी रश्मी शाक्य भएकी छिन्। ललितपुरमा सौन्दर्य पेसा गर्दै आएकी शाक्यले मिसेज ट्यालेन्ट उपाधिसमेत प्राप्त गरेकी छिन्।

"> लेट मी इन मिसेज ब्युटी क्वीनको विजेता बनिन् रश्मी शाक्य (तस्बिरहरूसहित): Dekhapadhi
लेट मी इन मिसेज ब्युटी क्वीनको विजेता बनिन् रश्मी शाक्य (तस्बिरहरूसहित)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्