काठमाडौं। सन् २०१८ की मिस नेपाल विजेता शृखंला खतिवडा विश्वप्रसिद्ध हार्वड विश्वविद्यालयमा भर्ना भएकी छिन्। विश्वप्रसिद्ध अमेरिकी हार्वड विश्वविद्यालयमा स्नातकोत्तर अध्ययनका लागि शृखंला भर्ना भएकी हुन्।
उनले त्यहाँ शहरी योजना विषयमा अध्ययन गर्ने मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले जनाएको छ। इन्जिनियरिङको विद्यार्थीसमेत रहेकी श्रृखंलाले सन् २०१८ को मिस नेपालको उपाधि जितेकी थिइन्।
सन् २०१८ को मिस वल्र्डमा समेत उनको चर्चा भएको थियो। उनको चर्चाबाटै मिस वल्र्डलाई पनि नेपालमा विशेष रूपमा हेर्ने गरिएको छ हार्वडमा पढ्न पाएकोमा शृखंलाले खुशी व्यक्त गरेकी छिन्।
राजनीतिक परिवारमा हुर्केकी शृखंलाले पुल्चोक इन्जिनियरिङ कलेजबाट आर्किटेक्ट अध्ययन गरेकी थिइन्।
" /> काठमाडौं। सन् २०१८ की मिस नेपाल विजेता शृखंला खतिवडा विश्वप्रसिद्ध हार्वड विश्वविद्यालयमा भर्ना भएकी छिन्। विश्वप्रसिद्ध अमेरिकी हार्वड विश्वविद्यालयमा स्नातकोत्तर अध्ययनका लागि शृखंला भर्ना भएकी हुन्।उनले त्यहाँ शहरी योजना विषयमा अध्ययन गर्ने मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले जनाएको छ। इन्जिनियरिङको विद्यार्थीसमेत रहेकी श्रृखंलाले सन् २०१८ को मिस नेपालको उपाधि जितेकी थिइन्।

">