काठमाडौं। फागुन २३ गतेदेखि ५५ वर्षमाथिकालाई कोरोना भाइरसविरुद्धको खोप दिइँदैछ। झण्डै ३७ लाखको संख्यामा रहेका सो उमेर समूहका लागि खोप लगाउनका सरकारले तयारी तीव्र बनाएको छ।
माघ १४ गतेबाट नेपालमा खोप अभियान जारी छ। जसमा अहिलेसम्म चार लाख भन्दा बढीले खोपको पहिलो डोज लगाइसकेका छन्। दोस्रो डोज भने १२ हप्ताभित्र लगाइसक्नपर्ने स्वास्थ्य मन्त्रालयको मापदण्ड छ।
५५ वर्षमाथिको उमेर समूहलाई खोप लगाउन स्वास्थ्य मन्त्रालयले घर घरमै गएर लगाउने पनि तयारी गरेको छ। स्वस्थ्य तथा हिँड्न सक्नेले खोप केन्द्रमा लगाउन पनि सकिन्छ।
उनीहरूले खोप लगाउँदा हुनसक्ने सम्भावित जोखिमबारे सरकार सजक रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतम बताउँछन्। अहिलेसम्म कुनै अप्रिय घटना नघटेको भन्दै अबको सम्भावित हुनसक्ने घटनाका लागि सबै तयारी भइरहेको उनको भनाइ छ।
५५ वर्षमाथिको उमेरसमूहले खोप लगाउँदा विभिन्न कुरामा ध्यान दिनुपर्ने चिकित्सकहरू बताउँछन्। डा.शेरबहादुर पुनले अरूको भन्दा यो उमेर समूहलाई खोपको आवश्यकता बढी भएको बताए।
“नेपालमा पहिलो प्राथिमकतामा फ्रन्टलाइनर राखियो। तर सबैभन्दा पहिला त जेष्ठ नागरिक तथा दीर्घ रोगीलाई दिइनुपथ्र्यो। अहिले पनि समयमै खोप दिइन लागेको छ”, डा.पुनले भने।
उनीहरूले उमेरका कारण मात्र नभएर अन्य खालका रोगका कारण पनि खोप लगाउन बढी आवश्यक हुने उनको भनाइ छ।
“अन्य मानिसहरूमा रोग प्रतिरोधी क्षमता बढी हुन्छ। तर, जेष्ठ नागरिकसँग रोग प्रतिरोधी क्षमता कम हुने हुँदा खोप त उनीहरूलाई पो बढी आवश्यक हुन्छ”, डा. पुनले भने।
अहिले जेष्ठ नागरिकलाई लगाइने भनेको ‘कोभिशिल्ड’ खोप हो। उक्त खोप लगाउँदा रगत पातलो पार्ने औषधी खाइरहेकाहरूले चिकित्सकको सल्लाहमा लगाउनु राम्रो हुने उनको भनाइ छ।
खोप लगाइसकेपछि के खाने?
खोप लगाइनुभन्दा पहिला र खोप लगाइसकेपछि उनीहरू सजग हुनुपर्छ। सामान्य तरिकाको अरू दिन खाएजस्तै गरी खाना खाएर खोप लगाउँदा केही समस्या हुँदैन।
खोप लगाइसकेपछि ज्वरो आएमा, शरीर दुखेमा भने शरीरमा पानीको मात्रा कम हुने सक्ने हुँदा प्रशस्त मात्रामा पानी पिउने, मदिराजस्त पदार्थ नखान डा. पुनको सुझाव छ।
खोप लगाउँदा के गर्ने?
खोप लगाइसकेपछि कम्तिमा आधा घण्टा आराम गर्नुपर्छ। खोप लगाउने वित्तिकै हिड्न थाल्यो भने त्यसले थप समस्या निम्तिन सक्ने उनको भनाइ छ। त्यसरी आराम गर्दा खोप लगाउने वित्तिकै कुनै असर वा प्रतिक्रिया जनाएको खण्डमा स्वास्थ्यकर्मीले हेरविचार गर्न सक्छन्।
खोप लगाएको खण्डमा शरीर दुख्ने, ज्वरो आउने लगायतका समस्या देखिएको खण्डमा औषधी खानको लागि चिकितसको सुझाव लिनुपर्ने डा.पुन बताउँछन्।
कस्तो व्यक्तिले खोप नलगाउने?
५५ वर्षमाथिको उमेर समूहको सबैले खोप लगाउनुपर्छ। कुनै औषधी सेवन गरिरहेका तर अन्य रोग नियन्त्रण नभएकाहरूले खोप नलगाउन डा.पुनको सुझाव छ।
“औषधी सेवन गरिरहेको छ । तर, अन्य कुनै समस्या छैन भने खोप लगाउँदा कुनै फरक पर्दैन। खोप लगाउँदा अलि सचेत भने हुनुपर्छ”, डा. पुनले भने।
खोप लगाउँदा ध्यान दिनुपर्ने कुराहरू
आफू स्वस्थ छु वा छैन। त्यसको पूर्ण जानकारी चिकित्सकलाई दिने।
दीर्घरोगी भएकाले पनि औषधी सेवन गरिरहेका तर, कुनै समस्या छैनन् भने खोप लगाउन सकिनेछ।
कडा खालको औषधि सेवन गरिरहेकाहरूले खोप नलगाउनु नै राम्रो हुन्छ।
रगत पातलो हुने खालको औषधी (उच्च रक्तचाप, न्यूनरक्तचाप) सेवन गरिरहेकाहरूले चिकित्ससँग परामर्श गरेर मात्र खोप लगाउनु उपयुक्त हुन्छ।
खोप लगाइसकेपछि देखिने सम्भावित समस्याहरू ज्वरो आउने, टाउँको, शरीर तथा जोर्नी दुख्ने समस्या देखिएको खण्डमा आफैंले औषधि सेवन गर्नुभन्दा चिकित्सकीय परामर्श लिनु आवश्यक हुन्छ।
खोप लगाइसकेपछि मादकपदार्थ सेवन गर्ने, धुम्रपान लगायत कूलत त्याग्नुपर्छ।
डर, त्रास वा अफवाहका पछि लाग्नुभन्दा आत्मबल बलियो बनाउनुपर्छ।
खोप लगाइसकेपछि शरीरमा पानीको मात्रा कम हुने सम्भावना बढी भएकाले प्रशस्त मात्रामा पानी तथा झोलिलो पदार्थ सेवन गर्नुपर्छ।
विश्वका अन्य देशमा कोरोना खोप अन्य उमेरसमूह भन्दा ५५ वर्ष माथिको उमेर समूहलाई बढी प्रभावकारी देखिएकाले त्यसमा कुनै डर, त्रास तथा शंका नगरेर नै खोप लगाउनुपर्छ।

५५ वर्षभन्दा माथिका व्यक्तिले कोरोना खोप लगाउँदा के कुरामा ध्यान दिने?: Dekhapadhi
५५ वर्षभन्दा माथिका व्यक्तिले कोरोना खोप लगाउँदा के कुरामा ध्यान दिने?