काठमाडौं। फागुन २३ गतेदेखि अर्को चरणको खोप अभियान सुरु हुँदै छ। उक्त दिनबाट ५५ वर्षभन्दा माथिको उमेर समूहलाई खोप दिइने भनिएको थियो। तर, अहिले आएर उक्त प्राथमिकता परिवर्तन गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २३ गतेदेखि सुरु हुने खोप अभियानमा ६५ वर्षभन्दा माथिका उमेर समूहलाई खोप दिइने जानकारी दिएको छ।
उक्त उमेर समूहलाई खोप दिइसकिएपछि ५५ वर्षभन्दा माथि उमेरकालाई खोप दिइने मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले जानकारी दिए। खोपको अपर्याप्तता र दुवै उमेर समूहका व्यक्तिहरु एउटै लाइनमा राख्दा हुनसक्ने जोखिमलाई मध्यनजर गरेर यस्तो निर्णय गरिएको उनको भनाइ छ।
आज मन्त्रालयले आयोजना गरेको सञ्‍चारकर्मीहरुका लागि कोभिड-१९ खोपको विज्ञान र नेपालमा खोप अभियान विषयक छलफल कार्यक्रममा बोल्दै सहप्रवक्ता डा. अधिकारीले अहिले खोप प्राथमिकतामा केही परिवर्तन गरिएको बताए।
"हामीले सबैलाई लगाउने हो। ५५ वर्षको र ६५ वर्षको उमेरका व्यक्तिलाई एउटै लाइनमा राख्दा त्यसले थप जोखिम निम्तिन सक्छ। अर्को कुरा सीमित स्रोत साधनले गर्दा पनि हामीले दोस्रो चरणको पहिलो प्राथमिकतामा ६५ वर्षभन्दा माथिकालाई लगाउँछौं," डा. अधिकारीले भने।
" /> काठमाडौं। फागुन २३ गतेदेखि अर्को चरणको खोप अभियान सुरु हुँदै छ। उक्त दिनबाट ५५ वर्षभन्दा माथिको उमेर समूहलाई खोप दिइने भनिएको थियो। तर, अहिले आएर उक्त प्राथमिकता परिवर्तन गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २३ गतेदेखि सुरु हुने खोप अभियानमा ६५ वर्षभन्दा माथिका उमेर समूहलाई खोप दिइने जानकारी दिएको छ।
उक्त उमेर समूहलाई खोप दिइसकिएपछि ५५ वर्षभन्दा माथि उमेरकालाई खोप दिइने मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले जानकारी दिए। खोपको अपर्याप्तता र दुवै उमेर समूहका व्यक्तिहरु एउटै लाइनमा राख्दा हुनसक्ने जोखिमलाई मध्यनजर गरेर यस्तो निर्णय गरिएको उनको भनाइ छ।
आज मन्त्रालयले आयोजना गरेको सञ्‍चारकर्मीहरुका लागि कोभिड-१९ खोपको विज्ञान र नेपालमा खोप अभियान विषयक छलफल कार्यक्रममा बोल्दै सहप्रवक्ता डा. अधिकारीले अहिले खोप प्राथमिकतामा केही परिवर्तन गरिएको बताए।
"हामीले सबैलाई लगाउने हो। ५५ वर्षको र ६५ वर्षको उमेरका व्यक्तिलाई एउटै लाइनमा राख्दा त्यसले थप जोखिम निम्तिन सक्छ। अर्को कुरा सीमित स्रोत साधनले गर्दा पनि हामीले दोस्रो चरणको पहिलो प्राथमिकतामा ६५ वर्षभन्दा माथिकालाई लगाउँछौं," डा. अधिकारीले भने।
"> कोरोना खोप दिन फेरियो प्राथमिकता, ६५ वर्षभन्दा माथिकालाई मात्र खोप दिइने: Dekhapadhi फागुन २३ गतेबाट दोस्रो चरणको खोप अभियान सुरु हुँदै छ।
• यसअघि ५५ वर्षभन्दा माथिकालाई दिने भनिएकोमा अब ६५ वर्षमाथिकाले मात्र खोप लगाउन पाइनेछ।
कोरोना खोप दिन फेरियो प्राथमिकता, ६५ वर्षभन्दा माथिकालाई मात्र खोप दिइने
काठमाडौं। फागुन २३ गतेदेखि अर्को चरणको खोप अभियान सुरु हुँदै छ। उक्त दिनबाट ५५ वर्षभन्दा माथिको उमेर समूहलाई खोप दिइने भनिएको थियो। तर, अहिले आएर उक्त प्राथमिकता परिवर्तन गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २३ गतेदेखि सुरु हुने खोप अभियानमा ६५ वर्षभन्दा माथिका उमेर समूहलाई खोप दिइने जानकारी दिएको छ।
उक्त उमेर समूहलाई खोप दिइसकिएपछि ५५ वर्षभन्दा माथि उमेरकालाई खोप दिइने मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले जानकारी दिए। खोपको अपर्याप्तता र दुवै उमेर समूहका व्यक्तिहरु एउटै लाइनमा राख्दा हुनसक्ने जोखिमलाई मध्यनजर गरेर यस्तो निर्णय गरिएको उनको भनाइ छ।
"हामीले सबैलाई लगाउने हो। ५५ वर्षको र ६५ वर्षको उमेरका व्यक्तिलाई एउटै लाइनमा राख्दा त्यसले थप जोखिम निम्तिन सक्छ। अर्को कुरा सीमित स्रोत साधनले गर्दा पनि हामीले दोस्रो चरणको पहिलो प्राथमिकतामा ६५ वर्षभन्दा माथिकालाई लगाउँछौं," डा. अधिकारीले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्