काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन नौ हजारभन्दा धेरैले ज्यान गुमाएका छन्।

गत २४ घण्टामा विश्वभर नौ हजार दुई सय ९४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। यससँगै विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ लाख ९० हजार नौ सय ४५ पुगेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा एक हजार सात सय ६० जना संक्रमितको मृत्यु भएको छ। त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई लाख ६२ हजार नौ सय ४८ पुगेको छ।

गत २४ घण्टाभित्र अमेरिकामा एक हजार छ सय ४५ जना संक्रमितको मृत्यु भएको छ। त्यहाँ कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच लाख ३५ हजार चार सय १८ पुगेको छ।

भारतमा सोही अवधिमा एक सय नौ जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ५७ हजार छ सय ९३ पुगेको छ।

गत २४ घण्टाको अवधिमा बेलायतमा दुई सय ३६ संक्रमितको मृत्यु भएको छ। स

सोही अवधिमा कोरोनाका कारण मृत्यु हुनेमा स्पेनका छ सय ३७, मेक्सिकोका आठ सय २२, जर्मनीका दुई सय ९०, रूसका चार सय ६२, दक्षिण अफ्रिकाका एक सय चार, फ्रान्सका तीन सय पाँच तथा इटलीका दुई सय ९७ जना रहेका छन्।

" /> काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन नौ हजारभन्दा धेरैले ज्यान गुमाएका छन्।

गत २४ घण्टामा विश्वभर नौ हजार दुई सय ९४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। यससँगै विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ लाख ९० हजार नौ सय ४५ पुगेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा एक हजार सात सय ६० जना संक्रमितको मृत्यु भएको छ। त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई लाख ६२ हजार नौ सय ४८ पुगेको छ।

गत २४ घण्टाभित्र अमेरिकामा एक हजार छ सय ४५ जना संक्रमितको मृत्यु भएको छ। त्यहाँ कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच लाख ३५ हजार चार सय १८ पुगेको छ।

भारतमा सोही अवधिमा एक सय नौ जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ५७ हजार छ सय ९३ पुगेको छ।

गत २४ घण्टाको अवधिमा बेलायतमा दुई सय ३६ संक्रमितको मृत्यु भएको छ। स

सोही अवधिमा कोरोनाका कारण मृत्यु हुनेमा स्पेनका छ सय ३७, मेक्सिकोका आठ सय २२, जर्मनीका दुई सय ९०, रूसका चार सय ६२, दक्षिण अफ्रिकाका एक सय चार, फ्रान्सका तीन सय पाँच तथा इटलीका दुई सय ९७ जना रहेका छन्।

"> कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ लाख नजिक, एकै दिन ९ हजारभन्दा धेरैले ज्यान गुमाए: Dekhapadhi गत २४ घण्टामा विश्वभर नौ हजार दुई सय ९४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
• यससँगै विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ लाख ९० हजार नौ सय ४५ पुगेको छ।
• गत २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा एक हजार सात सय ६० संक्रमितको मृत्यु भएको छ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ लाख नजिक, एकै दिन ९ हजारभन्दा धेरैले ज्यान गुमाए
काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन नौ हजारभन्दा धेरैले ज्यान गुमाएका छन्।

गत २४ घण्टामा विश्वभर नौ हजार दुई सय ९४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। यससँगै विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ लाख ९० हजार नौ सय ४५ पुगेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा एक हजार सात सय ६० जना संक्रमितको मृत्यु भएको छ। त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई लाख ६२ हजार नौ सय ४८ पुगेको छ।

गत २४ घण्टाभित्र अमेरिकामा एक हजार छ सय ४५ जना संक्रमितको मृत्यु भएको छ। त्यहाँ कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच लाख ३५ हजार चार सय १८ पुगेको छ।

भारतमा सोही अवधिमा एक सय नौ जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ५७ हजार छ सय ९३ पुगेको छ।

गत २४ घण्टाको अवधिमा बेलायतमा दुई सय ३६ संक्रमितको मृत्यु भएको छ। स

सोही अवधिमा कोरोनाका कारण मृत्यु हुनेमा स्पेनका छ सय ३७, मेक्सिकोका आठ सय २२, जर्मनीका दुई सय ९०, रूसका चार सय ६२, दक्षिण अफ्रिकाका एक सय चार, फ्रान्सका तीन सय पाँच तथा इटलीका दुई सय ९७ जना रहेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्