काठमाडौँ। नेपालमा गत २४ घण्टामा एक सय सातजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज वेभसाइटमार्फत् दिएको कोरोनासम्बन्धी राष्ट्रिय अद्यावधिक विवरणअनुसार नेपालमा आज जम्मा तीन हजार पाँच सय ३५ वटा नमुना कोरोनाभाइरसका लागि पीसीआर विधिबाट परीक्षण गरिएको थियो। यससँगै नेपालमा हालसम्म २१ लाख ८८ हजार सात सय २५ वटा नमुना परीक्षण भएको छ।

यससँगै नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको कूल सङ्ख्या दुई लाख ७४ हजार छ सय ५५ पुगेको छ। आज कूल नमुना परीक्षणको २.२९ प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको हो।

" /> काठमाडौँ। नेपालमा गत २४ घण्टामा एक सय सातजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज वेभसाइटमार्फत् दिएको कोरोनासम्बन्धी राष्ट्रिय अद्यावधिक विवरणअनुसार नेपालमा आज जम्मा तीन हजार पाँच सय ३५ वटा नमुना कोरोनाभाइरसका लागि पीसीआर विधिबाट परीक्षण गरिएको थियो। यससँगै नेपालमा हालसम्म २१ लाख ८८ हजार सात सय २५ वटा नमुना परीक्षण भएको छ।

यससँगै नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको कूल सङ्ख्या दुई लाख ७४ हजार छ सय ५५ पुगेको छ। आज कूल नमुना परीक्षणको २.२९ प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको हो।

"> नेपालमा आज थप ४७ जनामा देखियो कोरोना सङ्क्रमण: Dekhapadhi आज देशभर जम्मा तीन हजार पाँच सय ३५ वटा नमुना कोरोनाभाइरसका लागि पीसीआर विधिबाट परीक्षण गरिएको थियो।
  • यससँगै नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको कूल सङ्ख्या दुई लाख ७४ हजार छ सय ५५ पुगेको छ।
  • ">
    नेपालमा आज थप ४७ जनामा देखियो कोरोना सङ्क्रमण <p style="text-align: justify;">काठमाडौँ। नेपालमा गत २४ घण्टामा एक सय सातजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज वेभसाइटमार्फत् दिएको कोरोनासम्बन्धी राष्ट्रिय अद्यावधिक विवरणअनुसार नेपालमा आज जम्मा तीन हजार पाँच सय ३५ वटा नमुना कोरोनाभाइरसका लागि पीसीआर विधिबाट परीक्षण गरिएको थियो। यससँगै नेपालमा हालसम्म २१ लाख ८८ हजार सात सय २५ वटा नमुना परीक्षण भएको छ।</p> <p style="text-align: justify;">यससँगै नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको कूल सङ्ख्या दुई लाख ७४ हजार छ सय ५५ पुगेको छ। आज कूल नमुना परीक्षणको २.२९ प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको हो।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्