काठमाडौं। कोभ्यासको कोरोना भाइरसविरुद्धको खोपको पहिलो खेप आज काठमाडौं आइपुगेको छ। पहिलो खेप अन्तर्गत ३ लाख ४८ हजार डोज खोप आज काठमाडौं ल्याइएको हो।
“नेपालमा कोभ्याक्सको कोभिड–१९ खोप आईपुग्न धेरै लागेको छ। बेलायत सरकारले खोपलाई नेपालसम्म पु¥याउन सहयोग गर्दैछ,” नेपालको लागि बेलायती राजदूत निकोला पोलिट्टले ट्वीटर मार्फत भनेकी छन्, “खोपको पहुँच सबै नेपालीलाई हुन जरुरी छ। बेलायतमा बनेको खोप भएकोले थप खुसी लागेको छ।”
कोभ्यास अभियान अन्तर्गत नेपाललाई एक करोड ३० लाख डोज खोप उपलब्ध हुनेछ। सोही अभियानले पठाएको खोपको पहिलो खेप आज काठमाडौं आइपुगेको हो। बाँकी खोपहरु क्रमैसँग नेपाल ल्याइने छ।
" />

">
पहिलो खेप अन्तर्गत कोभ्याक्सको तीन लाख ४८ हजार खोप काठमाडौं आइपुग्यो: Dekhapadhi
कोभ्यास अभियान अन्तर्गत नेपाललाई एक करोड ३० लाख डोज खोप उपलब्ध हुनेछ। सोही अभियानले पठाएको खोपको पहिलो खेप आज काठमाडौं आइपुगेको हो।
">
पहिलो खेप अन्तर्गत कोभ्याक्सको तीन लाख ४८ हजार खोप काठमाडौं आइपुग्यो
<p style="text-align: justify;">काठमाडौं। कोभ्यासको कोरोना भाइरसविरुद्धको खोपको पहिलो खेप आज काठमाडौं आइपुगेको छ। पहिलो खेप अन्तर्गत ३ लाख ४८ हजार डोज खोप आज काठमाडौं ल्याइएको हो। </p>
<p style="text-align: justify;">“नेपालमा कोभ्याक्सको कोभिड–१९ खोप आईपुग्न धेरै लागेको छ। बेलायत सरकारले खोपलाई नेपालसम्म पु¥याउन सहयोग गर्दैछ,” नेपालको लागि बेलायती राजदूत निकोला पोलिट्टले ट्वीटर मार्फत भनेकी छन्, “खोपको पहुँच सबै नेपालीलाई हुन जरुरी छ। बेलायतमा बनेको खोप भएकोले थप खुसी लागेको छ।” </p>
<p style="text-align: justify;">कोभ्यास अभियान अन्तर्गत नेपाललाई एक करोड ३० लाख डोज खोप उपलब्ध हुनेछ। सोही अभियानले पठाएको खोपको पहिलो खेप आज काठमाडौं आइपुगेको हो। बाँकी खोपहरु क्रमैसँग नेपाल ल्याइने छ।<br />
</p>