काठमाडौं। पछिल्लो समय संसारभर किड्नी अर्थात् मिर्गौला रोगीको संख्या बढ्न थालेको छ। विश्वमा मिर्गौला रोग मृत्युको छैठौं कारण बन्न पुगेको अध्ययनहरुले देखाएका छन्। हाम्रो जीवनशैलीले नै मिर्गौला कमजोर हुन थालेको हो।

डायबिटिज तथा उच्च रक्तचापले ६० देखि ७० प्रतिशत मिर्गौला खराब पार्न सक्ने विशेषज्ञहरु बताउँछन्। साथै, कहिलेकाहीँ यो पारिवारिक रोगका रुपमा समेत देखिन सक्छ।

मिर्गौला रोगको बारेमा जनचेतनाको पनि अभाव देखिएको छ। संसारभर मार्च ११ लाई ‘वल्र्ड किड्नी डे’का रुपमा जनचेतना बढाउने कार्यक्रमसहित मनाउने गरिन्छ। यही अवसरमा हामीले कसरी मिर्गौला जोगाउन सकिन्छ भन्नेबारे जानकारी बढाउनु हितकर हुन्छ।

पेनकिलर र एन्टीएसिड हानिकारक

कतिपय मानिसमा सामान्य शरीर वा अन्य भाग दुख्दा पनि पेनकिलर खाइहाल्ने आदत हुन्छ। साथै, हामी हल्का एसिडिटी हुँदासमेत एन्टीएसिड प्रयोग गरिहाल्छौं। यसले मिर्गौलामा असर गर्ने चिकित्सकहरु बताउँछन्। नेपाली समाजमा अहिले पनि आयुर्वेदिक औषधिले कुनै साइडइफेक्ट नगर्ने बुझाइ छ। तर, चिकित्सकहरु यो बुझाइलाई गलत मान्छन्। कतिपय आयुर्वेदिक औषधिले मिर्गौलामा सीधै असर पार्ने उनीहरुको भनाइ छ। तपाईंलाई पथरी वा स्टोनको समस्या छ भने पनि तत्कालै उपचार नगराउँदा मिर्गौलामा असर पर्न सक्छ।

मिर्गौलामा समस्याको लक्षण

मुख्य रुपमा मिर्गौला बिग्रँदा पिसाबमा समस्या आउँछ। पिसाब पोल्ने र कम आउने हुन थाल्छ। कहिलेकाहीँ त पिसाबबाट रगतसमेत आउन सक्छ।

कम उमेरमै उच्च रक्तचापको समस्या भएका मानिसको मिर्गौला खराब हुन सक्छ। अनुहार वा खुट्टा सुन्निने, भोक कम लाग्ने, बान्ता हुने, स्वास फुल्ने, कमजोर महसुस, चिलाउने, हेमोग्लोबिन कम हुनेजस्ता समस्या देखिन्छन्। तर, मिर्गौला रोगको समयमै उपचार गराउँदा सहजै ठीक हुन्छ।

खासमा मिर्गौलामा समस्या छ कि छैन भनी परीक्षण गराउन निकै सस्तो छ। यसका निम्ति तीनवटा साधारण टेस्ट गराउन सकिने चिकित्सकहरुको सुझाव छ। युरिन एग्जामिनेसन, ब्लडप्रेसर, सिरम क्रेटनिन टेस्ट गराउँदा मिर्गौलोको अवस्था पत्ता लाग्छ। निजी क्लिनिकमै यो टेस्ट गराउँदा पनि तीन–चार सय रुपैयाँसम्ममा हुन्छ।
(एजेन्सीहरुको सहयोगमा)

" /> काठमाडौं। पछिल्लो समय संसारभर किड्नी अर्थात् मिर्गौला रोगीको संख्या बढ्न थालेको छ। विश्वमा मिर्गौला रोग मृत्युको छैठौं कारण बन्न पुगेको अध्ययनहरुले देखाएका छन्। हाम्रो जीवनशैलीले नै मिर्गौला कमजोर हुन थालेको हो।

डायबिटिज तथा उच्च रक्तचापले ६० देखि ७० प्रतिशत मिर्गौला खराब पार्न सक्ने विशेषज्ञहरु बताउँछन्। साथै, कहिलेकाहीँ यो पारिवारिक रोगका रुपमा समेत देखिन सक्छ।

मिर्गौला रोगको बारेमा जनचेतनाको पनि अभाव देखिएको छ। संसारभर मार्च ११ लाई ‘वल्र्ड किड्नी डे’का रुपमा जनचेतना बढाउने कार्यक्रमसहित मनाउने गरिन्छ। यही अवसरमा हामीले कसरी मिर्गौला जोगाउन सकिन्छ भन्नेबारे जानकारी बढाउनु हितकर हुन्छ।

पेनकिलर र एन्टीएसिड हानिकारक

कतिपय मानिसमा सामान्य शरीर वा अन्य भाग दुख्दा पनि पेनकिलर खाइहाल्ने आदत हुन्छ। साथै, हामी हल्का एसिडिटी हुँदासमेत एन्टीएसिड प्रयोग गरिहाल्छौं। यसले मिर्गौलामा असर गर्ने चिकित्सकहरु बताउँछन्। नेपाली समाजमा अहिले पनि आयुर्वेदिक औषधिले कुनै साइडइफेक्ट नगर्ने बुझाइ छ। तर, चिकित्सकहरु यो बुझाइलाई गलत मान्छन्। कतिपय आयुर्वेदिक औषधिले मिर्गौलामा सीधै असर पार्ने उनीहरुको भनाइ छ। तपाईंलाई पथरी वा स्टोनको समस्या छ भने पनि तत्कालै उपचार नगराउँदा मिर्गौलामा असर पर्न सक्छ।

मिर्गौलामा समस्याको लक्षण

मुख्य रुपमा मिर्गौला बिग्रँदा पिसाबमा समस्या आउँछ। पिसाब पोल्ने र कम आउने हुन थाल्छ। कहिलेकाहीँ त पिसाबबाट रगतसमेत आउन सक्छ।

कम उमेरमै उच्च रक्तचापको समस्या भएका मानिसको मिर्गौला खराब हुन सक्छ। अनुहार वा खुट्टा सुन्निने, भोक कम लाग्ने, बान्ता हुने, स्वास फुल्ने, कमजोर महसुस, चिलाउने, हेमोग्लोबिन कम हुनेजस्ता समस्या देखिन्छन्। तर, मिर्गौला रोगको समयमै उपचार गराउँदा सहजै ठीक हुन्छ।

खासमा मिर्गौलामा समस्या छ कि छैन भनी परीक्षण गराउन निकै सस्तो छ। यसका निम्ति तीनवटा साधारण टेस्ट गराउन सकिने चिकित्सकहरुको सुझाव छ। युरिन एग्जामिनेसन, ब्लडप्रेसर, सिरम क्रेटनिन टेस्ट गराउँदा मिर्गौलोको अवस्था पत्ता लाग्छ। निजी क्लिनिकमै यो टेस्ट गराउँदा पनि तीन–चार सय रुपैयाँसम्ममा हुन्छ।
(एजेन्सीहरुको सहयोगमा)

"> पेनकिलर र आयुर्वेदिक औषधिले किड्नीमा असर: Dekhapadhi
पेनकिलर र आयुर्वेदिक औषधिले किड्नीमा असर
काठमाडौं। पछिल्लो समय संसारभर किड्नी अर्थात् मिर्गौला रोगीको संख्या बढ्न थालेको छ। विश्वमा मिर्गौला रोग मृत्युको छैठौं कारण बन्न पुगेको अध्ययनहरुले देखाएका छन्। हाम्रो जीवनशैलीले नै मिर्गौला कमजोर हुन थालेको हो।

डायबिटिज तथा उच्च रक्तचापले ६० देखि ७० प्रतिशत मिर्गौला खराब पार्न सक्ने विशेषज्ञहरु बताउँछन्। साथै, कहिलेकाहीँ यो पारिवारिक रोगका रुपमा समेत देखिन सक्छ।

मिर्गौला रोगको बारेमा जनचेतनाको पनि अभाव देखिएको छ। संसारभर मार्च ११ लाई ‘वल्र्ड किड्नी डे’का रुपमा जनचेतना बढाउने कार्यक्रमसहित मनाउने गरिन्छ। यही अवसरमा हामीले कसरी मिर्गौला जोगाउन सकिन्छ भन्नेबारे जानकारी बढाउनु हितकर हुन्छ।

पेनकिलर र एन्टीएसिड हानिकारक

कतिपय मानिसमा सामान्य शरीर वा अन्य भाग दुख्दा पनि पेनकिलर खाइहाल्ने आदत हुन्छ। साथै, हामी हल्का एसिडिटी हुँदासमेत एन्टीएसिड प्रयोग गरिहाल्छौं। यसले मिर्गौलामा असर गर्ने चिकित्सकहरु बताउँछन्। नेपाली समाजमा अहिले पनि आयुर्वेदिक औषधिले कुनै साइडइफेक्ट नगर्ने बुझाइ छ। तर, चिकित्सकहरु यो बुझाइलाई गलत मान्छन्। कतिपय आयुर्वेदिक औषधिले मिर्गौलामा सीधै असर पार्ने उनीहरुको भनाइ छ। तपाईंलाई पथरी वा स्टोनको समस्या छ भने पनि तत्कालै उपचार नगराउँदा मिर्गौलामा असर पर्न सक्छ।

मिर्गौलामा समस्याको लक्षण

मुख्य रुपमा मिर्गौला बिग्रँदा पिसाबमा समस्या आउँछ। पिसाब पोल्ने र कम आउने हुन थाल्छ। कहिलेकाहीँ त पिसाबबाट रगतसमेत आउन सक्छ।

कम उमेरमै उच्च रक्तचापको समस्या भएका मानिसको मिर्गौला खराब हुन सक्छ। अनुहार वा खुट्टा सुन्निने, भोक कम लाग्ने, बान्ता हुने, स्वास फुल्ने, कमजोर महसुस, चिलाउने, हेमोग्लोबिन कम हुनेजस्ता समस्या देखिन्छन्। तर, मिर्गौला रोगको समयमै उपचार गराउँदा सहजै ठीक हुन्छ।

खासमा मिर्गौलामा समस्या छ कि छैन भनी परीक्षण गराउन निकै सस्तो छ। यसका निम्ति तीनवटा साधारण टेस्ट गराउन सकिने चिकित्सकहरुको सुझाव छ। युरिन एग्जामिनेसन, ब्लडप्रेसर, सिरम क्रेटनिन टेस्ट गराउँदा मिर्गौलोको अवस्था पत्ता लाग्छ। निजी क्लिनिकमै यो टेस्ट गराउँदा पनि तीन–चार सय रुपैयाँसम्ममा हुन्छ।
(एजेन्सीहरुको सहयोगमा)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्