काठमाडौं। नेपालमा अहिलेसम्म १५ लाख ५५ हजारभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म १५ लाख ५५ हजार ४४१ जनाले खोप लगाएका हुन्।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ६८ प्रतिशतले खोप लगाएको जानकारी दिए।

अहिले दोस्रो चरण अन्तर्गत ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई खोप अभियान चलिरहेको छ। विश्वभर नै खोप अभावका कारण चाहेअनुसार खोप ल्याउन नसकिएको उनको भनाइ छ।

“अहिले ६५ वर्षमाथिको उमेरसमूहका लागि खोप लगाइरहेका छौं। यो समूहलाई लगाइसकेपछि ५५ वर्षमाथिका लागि खोप दिन्छौं। अहिले विश्वबजारमा नै खोपको अभाव छ। त्यसैले हामीले सोचेअनुसार खोप दिन सकिरहेका छैनौं,” प्रवक्ता डा. गौतमले भने।

चैत १ गतेसम्म ६५ वर्षमाथिको उमेरसमूहमा ११ लाख १६ हजार ५३२ जनाले खोप लगाएका छन्, जुन ६३ प्रतिशत हुन आउँछ। त्यस्तै माघ १४ गतेदेखि शुरु भएको पहिलो चरणमा चार लाख ३८ हजार ८७९ जनाले खोप लगाएका थिए। पहिलो चरणमा पाँच लाख सात हजार ६०६ जनालाई खोप लगाउने लक्ष्य लिइएकोमा ८६ प्रतिशतले खोप लगाएको थिए।

दोस्रो चरणको पहिलो प्राथमिकतामा १७ लाख ८२ हजार ४६९ जनालाई खोप लगाउने लक्ष्य लिइएको छ। अहिलेसम्म ६३ प्रतिशतले खोप लगाएको प्रवक्ता डा. गौतमले बताए।

खोप नलगाएपछि हुन्छ भन्ने भ्रम अझै विद्यमान रहेको भन्दै प्रवक्ता डा. गौतमले भने, “विश्व स्वास्थ्य संगठनबाट मान्यताप्राप्त यो खोप ७० प्रतिशत भन्दा बढी प्रभावकारी छ। दुई डोज खोप लगाएपछि प्रतिशतलाई यसले सुरक्षा प्रदान गर्छ। बाहिर आउने हल्लाको पछि लाग्नुभन्दा खोप लगाएर आफु र आफ्नो परिवारको सुरक्षा गर्नु राम्रो हुनेछ।”

सरकारले खोप किन्नका लागि प्रयाप्त बजेटको व्यवस्था गरेको उनको भनाइ छ। तर विश्व बजारमा खोपको अभाव हुँदा किन्न नसकिएको गौतमले बताए।

" /> काठमाडौं। नेपालमा अहिलेसम्म १५ लाख ५५ हजारभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म १५ लाख ५५ हजार ४४१ जनाले खोप लगाएका हुन्।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ६८ प्रतिशतले खोप लगाएको जानकारी दिए।

अहिले दोस्रो चरण अन्तर्गत ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई खोप अभियान चलिरहेको छ। विश्वभर नै खोप अभावका कारण चाहेअनुसार खोप ल्याउन नसकिएको उनको भनाइ छ।

“अहिले ६५ वर्षमाथिको उमेरसमूहका लागि खोप लगाइरहेका छौं। यो समूहलाई लगाइसकेपछि ५५ वर्षमाथिका लागि खोप दिन्छौं। अहिले विश्वबजारमा नै खोपको अभाव छ। त्यसैले हामीले सोचेअनुसार खोप दिन सकिरहेका छैनौं,” प्रवक्ता डा. गौतमले भने।

चैत १ गतेसम्म ६५ वर्षमाथिको उमेरसमूहमा ११ लाख १६ हजार ५३२ जनाले खोप लगाएका छन्, जुन ६३ प्रतिशत हुन आउँछ। त्यस्तै माघ १४ गतेदेखि शुरु भएको पहिलो चरणमा चार लाख ३८ हजार ८७९ जनाले खोप लगाएका थिए। पहिलो चरणमा पाँच लाख सात हजार ६०६ जनालाई खोप लगाउने लक्ष्य लिइएकोमा ८६ प्रतिशतले खोप लगाएको थिए।

दोस्रो चरणको पहिलो प्राथमिकतामा १७ लाख ८२ हजार ४६९ जनालाई खोप लगाउने लक्ष्य लिइएको छ। अहिलेसम्म ६३ प्रतिशतले खोप लगाएको प्रवक्ता डा. गौतमले बताए।

खोप नलगाएपछि हुन्छ भन्ने भ्रम अझै विद्यमान रहेको भन्दै प्रवक्ता डा. गौतमले भने, “विश्व स्वास्थ्य संगठनबाट मान्यताप्राप्त यो खोप ७० प्रतिशत भन्दा बढी प्रभावकारी छ। दुई डोज खोप लगाएपछि प्रतिशतलाई यसले सुरक्षा प्रदान गर्छ। बाहिर आउने हल्लाको पछि लाग्नुभन्दा खोप लगाएर आफु र आफ्नो परिवारको सुरक्षा गर्नु राम्रो हुनेछ।”

सरकारले खोप किन्नका लागि प्रयाप्त बजेटको व्यवस्था गरेको उनको भनाइ छ। तर विश्व बजारमा खोपको अभाव हुँदा किन्न नसकिएको गौतमले बताए।

"> अहिलेसम्म १५ लाख ५५ हजार बढीले कोरोना खोप लगाए: Dekhapadhi अहिलेसम्म ६८ प्रतिशतले खोप लगाएका छन्।
• दोस्रो चरणमा ६५ वर्षमाथिको उमेर समूहलाई खोप लगाउने कार्य जारी छ।

अहिलेसम्म १५ लाख ५५ हजार बढीले कोरोना खोप लगाए
काठमाडौं। नेपालमा अहिलेसम्म १५ लाख ५५ हजारभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म १५ लाख ५५ हजार ४४१ जनाले खोप लगाएका हुन्।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ६८ प्रतिशतले खोप लगाएको जानकारी दिए।

अहिले दोस्रो चरण अन्तर्गत ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई खोप अभियान चलिरहेको छ। विश्वभर नै खोप अभावका कारण चाहेअनुसार खोप ल्याउन नसकिएको उनको भनाइ छ।

“अहिले ६५ वर्षमाथिको उमेरसमूहका लागि खोप लगाइरहेका छौं। यो समूहलाई लगाइसकेपछि ५५ वर्षमाथिका लागि खोप दिन्छौं। अहिले विश्वबजारमा नै खोपको अभाव छ। त्यसैले हामीले सोचेअनुसार खोप दिन सकिरहेका छैनौं,” प्रवक्ता डा. गौतमले भने।

चैत १ गतेसम्म ६५ वर्षमाथिको उमेरसमूहमा ११ लाख १६ हजार ५३२ जनाले खोप लगाएका छन्, जुन ६३ प्रतिशत हुन आउँछ। त्यस्तै माघ १४ गतेदेखि शुरु भएको पहिलो चरणमा चार लाख ३८ हजार ८७९ जनाले खोप लगाएका थिए। पहिलो चरणमा पाँच लाख सात हजार ६०६ जनालाई खोप लगाउने लक्ष्य लिइएकोमा ८६ प्रतिशतले खोप लगाएको थिए।

दोस्रो चरणको पहिलो प्राथमिकतामा १७ लाख ८२ हजार ४६९ जनालाई खोप लगाउने लक्ष्य लिइएको छ। अहिलेसम्म ६३ प्रतिशतले खोप लगाएको प्रवक्ता डा. गौतमले बताए।

खोप नलगाएपछि हुन्छ भन्ने भ्रम अझै विद्यमान रहेको भन्दै प्रवक्ता डा. गौतमले भने, “विश्व स्वास्थ्य संगठनबाट मान्यताप्राप्त यो खोप ७० प्रतिशत भन्दा बढी प्रभावकारी छ। दुई डोज खोप लगाएपछि प्रतिशतलाई यसले सुरक्षा प्रदान गर्छ। बाहिर आउने हल्लाको पछि लाग्नुभन्दा खोप लगाएर आफु र आफ्नो परिवारको सुरक्षा गर्नु राम्रो हुनेछ।”

सरकारले खोप किन्नका लागि प्रयाप्त बजेटको व्यवस्था गरेको उनको भनाइ छ। तर विश्व बजारमा खोपको अभाव हुँदा किन्न नसकिएको गौतमले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्