काठमाडौँ। गत २४ घण्टामा कोरोनासम्बन्धी कारणले एकजनाले ज्यान गुमाएका छन्। केही दिनयताको यो कोरोनाभाइरस सङ्क्रमितको पहिलो मृत्यु हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार हालसम्म नेपालमा कोरोनाभाइरससँग सम्बन्धित कारणले गर्दा तीन हजार १५ जनाले ज्यान गुमाइसकेका छन्।
नेपालमा कूल कोरोना सङ्क्रमितमध्ये १.०९ प्रतिशतले ज्यान गुमाएका छन्।
" />

">
थप १ जना कोरोना सङ्क्रमितको मृत्यु: Dekhapadhi
यससँगै नेपालमा हालसम्म कोरोनासम्बन्धी कारणले तीन हजार १५ जनाले ज्यान गुमाइसकेका छन्।
">
थप १ जना कोरोना सङ्क्रमितको मृत्यु
<p style="text-align: justify;">काठमाडौँ। गत २४ घण्टामा कोरोनासम्बन्धी कारणले एकजनाले ज्यान गुमाएका छन्। केही दिनयताको यो कोरोनाभाइरस सङ्क्रमितको पहिलो मृत्यु हो।</p>
<p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार हालसम्म नेपालमा कोरोनाभाइरससँग सम्बन्धित कारणले गर्दा तीन हजार १५ जनाले ज्यान गुमाइसकेका छन्।</p>
<p style="text-align: justify;">नेपालमा कूल कोरोना सङ्क्रमितमध्ये १.०९ प्रतिशतले ज्यान गुमाएका छन्।</p>