काठमाडौं। काठमाडौंको दिगुतलेजुमा मूल पूजारी नियुक्त भएका छन्। गत कार्तिकदेखि खालि रहेको मूल पूजारीमा काठमाडौं मखन निवासी पुरुषोत्तम सुवेदी राजोपाध्यायलाई नियुक्त गरिएको हो। 

दिगु तलेजुका सहायक पुजारी नारायणमान जोशीले फूलमाला लगाई नवनियुक्त मूल पुजारीलाई दिगु तलेजु मन्दिरमा भित्र्याएका हुन्। थकाली पुष्पमान जोशीको अनुपस्थितिमा नारायणमान जोशीले सुवेदीलाई दिगु तलेजु भित्र्याएका हुन्।

सहायक पुजारी मदनराज जोशीको संयोजकत्वमा उक्त कार्य सम्पन्न भएको हो।

" /> काठमाडौं। काठमाडौंको दिगुतलेजुमा मूल पूजारी नियुक्त भएका छन्। गत कार्तिकदेखि खालि रहेको मूल पूजारीमा काठमाडौं मखन निवासी पुरुषोत्तम सुवेदी राजोपाध्यायलाई नियुक्त गरिएको हो। 

दिगु तलेजुका सहायक पुजारी नारायणमान जोशीले फूलमाला लगाई नवनियुक्त मूल पुजारीलाई दिगु तलेजु मन्दिरमा भित्र्याएका हुन्। थकाली पुष्पमान जोशीको अनुपस्थितिमा नारायणमान जोशीले सुवेदीलाई दिगु तलेजु भित्र्याएका हुन्।

सहायक पुजारी मदनराज जोशीको संयोजकत्वमा उक्त कार्य सम्पन्न भएको हो।

"> झण्डै पाँच महिनापछि दिगु तलेजुमा मूल पूजारी नियुक्त: Dekhapadhi
झण्डै पाँच महिनापछि दिगु तलेजुमा मूल पूजारी नियुक्त <p style="text-align: justify;">काठमाडौं। काठमाडौंको दिगुतलेजुमा मूल पूजारी नियुक्त भएका छन्। गत कार्तिकदेखि खालि रहेको मूल पूजारीमा काठमाडौं मखन निवासी पुरुषोत्तम सुवेदी राजोपाध्यायलाई नियुक्त गरिएको हो।&nbsp;</p> <p style="text-align: justify;">दिगु तलेजुका सहायक पुजारी नारायणमान जोशीले फूलमाला लगाई नवनियुक्त मूल पुजारीलाई दिगु तलेजु मन्दिरमा भित्र्याएका हुन्। थकाली पुष्पमान जोशीको अनुपस्थितिमा नारायणमान जोशीले सुवेदीलाई दिगु तलेजु भित्र्याएका हुन्।</p> <p style="text-align: justify;">सहायक पुजारी मदनराज जोशीको संयोजकत्वमा उक्त कार्य सम्पन्न भएको हो।</p> <p style="text-align: justify;"><img alt="" src="/uploads/editor/2021-03-21/093603672Digu Taleju Mul Pujari Purushottam Subedi Rajopadhyaya.jpg" /></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्