भारतमा कोरोना संक्रमित बढेपछि नेपालमा सावधानी
<p style="text-align: justify;">काठमाडौं। केही हप्तादेखि भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नेपालमा सावधानी अपनाउन सरकारले आग्रह गरेको छ। </p>
<p style="text-align: justify;">स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एक सूचना जारी गर्दै भौतिक दूरी, मास्कको अनिवार्य र उचित प्रयोग तथा सावुन पानीको प्रयोगलगायतयका जनस्वास्थ्यका मापदण्डको पालना गर्न आग्रह गरे। </p>
<p style="text-align: justify;"><img src="/uploads/editor/2021-03-21/120141684COVID-19 Suchana.jpg" /></p>
प्रतिक्रिया दिनुहोस्