चीन भ्रमण गर्न चीनमा बनेको खोप लगाएको प्रमाण आवश्यक
<p>काठमाडौं। चीनले आफ्नो देशमा अध्ययन र भ्रमणमा जानेहरुका लागि नयाँ निमय ल्याएको छ । </p>
<p>चिनियाँ दूतावासले आधिकारिक पेजमा भनेको छ, “चीन र अन्य देशबीच भ्रमण आदानप्रदान गर्न नेपालस्थित चिनियाँ दूतावासले भिसा आवेदकहरूलाई सुविधा प्रदान गर्नेछ । जसका लागि चीनमा निर्मित खोप लगाएको प्रमाणपत्र हुनुपर्नेछ ।’’</p>
प्रतिक्रिया दिनुहोस्