कोरोनाका कारण मानसिक स्वास्थ्य समस्या बढ्दो <p>काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड&ndash;१९ का कारण मानसिक स्वास्थ्य समस्याको जोखिम बढेको मनोविद्ले बताएका छन् ।&nbsp;</p> <p>काठमाडौँमा द स्कूल अफ साइकोलोजी नेपालद्वारा सञ्चालित छ महिने मनोविमर्श तालिमको समापनका क्रममा मनोविद् डा.नरेन्द्रसिंह ठगुन्नाले कोभिड&ndash;१९ ले रोजगारी अभाव, आर्थिक समस्या, घरेलु हिंसा तथा आघातजन्य घटनाका कारण मानिसमा डिप्रेसन (अवसाद), चिन्ता, तनावलगायत मनोवैज्ञानिक असर बढ्न थालेको बताए ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्