अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप लक्षण भएका संक्रमितमा ७९ प्रतिशत प्रभावकारी
<p>काठमाडौं। अमेरिका र दक्षिण अमेरिमा भएको परीक्षणमा अक्सफोर्ड–एस्ट्राजेनेकाका खोप लक्षणसहितका कोरोना संक्रमितका लागि ७९ प्रतिशत प्रभावकारी देखिएको छ ।</p>
<p>अमेरिका, चिली, पेरुमा भएको परीक्षणमा ३२ हजारलाई दुई डोज खोप दिइएको थियो । ६५ वर्षमाथिका विरामीमा यो खोप ८० प्रतिशत प्रभावकारी देखिएको छ।</p>
<p> अक्सफोर्डका प्राध्यापक एन्ड्रयु पोलार्डले परीक्षण सफल हुनु खुसीको कुरा भएको बताए ।</p>
प्रतिक्रिया दिनुहोस्