६ सातपछि कोरोना संक्रमणबाट मृत्यु हुने दर बढ्यो : डब्लुएचओ <p>एजेन्सी। विश्व स्वास्थ संगठन (डब्लुएचओ)का विज्ञले कोरोना भाइरसबाट हुने मृत्युदर बृद्धि भएको जनाएका छन्।&nbsp;</p> <p>पछिल्लो ६ साता निरन्तर घट्दै गएको कोरोनाको मृत्युदर यो साता बढेको हो। डब्लुएचओले यसलाई &lsquo;खतराको सूचक&rsquo; बताएको छैन । पुनः मृत्युदर बढेकोमा चिन्ता व्यक्त गरेको छ।</p> <p>&ldquo;पछिल्लो साता विश्वव्यापी रुपमा केशहरु ८ प्रतिशतले बृद्धि भएको छ। युरोपमा १२ प्रतिशतले बृद्धि भएको छ,&rdquo; डब्लुएचओका विज्ञ मारिया भान किखोभले भनिन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्