नेपाल सक्रिय सङ्क्रमित १२८ जना
<p style="text-align: justify;">काठमाडौँ। आज नेपालमा १२८ जना कोरोना सङ्क्रमणका कारण उपचाररत तथा क्वारेन्टाइमा छन्। </p>
<p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज ४८ जना संस्थागत क्वारेन्टिनमा रहेका छन्। हालसम्म नेपालमा २२ लाख ४५ हजार ३० नमुनाको पीसीआर परीक्षण गरिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्