कोरोना महामारीबीच विदेशबाट ६६८ शव उद्धार गरी नेपाल ल्याईयो <p>काठमाडौं। पछिल्लो एक वर्षमा विदेशमा मृत्यु भएका ६६८ जना नेपालीको शव सरकारले उद्धार गरी ल्याएको छ।&nbsp;</p> <p>२०७६ चैत ११ गतेदेखि २०७७ चैत १० गतेसम्म अवधिमा ती शव विभिन्न देशबाट नेपाल ल्याइएका हुन्।&nbsp;</p> <p>कोभिड&ndash;१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)का अनुसार उक्त अवधिमा कतारबाट १२६, मलेसिबायबाट २४७, युएईबाट ७२, साउदी अरेबियाबाट १४९, बहराइनबाट १४ र टर्कीबाट १३ जना नेपालीको शव उद्धार गरी ल्याइएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्