के बच्चाहरूलाई कोरोनाविरुद्ध खोप जरुरी छ?
<p>काठमाडौं। बच्चा र वयस्कलाई लगाउने कोरोनाविरुद्धको भ्याक्सिन एउटै हो? यो कुराको पुष्टि गर्नको लागि यसलाई पहिले राम्रोसँग जाँचपड्ताल गर्नुपर्छ। अहिलेसम्म १३ ओटा भ्याक्सिनले स्वीकृति पाएको छ। </p>
<p>तीमध्ये कुनै पनि भ्याक्सिन बच्चाहरूमा प्रयोगका लागि स्वीकृत भएका छैनन्। अमेरिका, बेलायतलगायत अन्य थुप्रै देशले ६ महिनादेखि १२ वर्षसम्मको बच्चालाई खोप परीक्षण गर्ने दाबी गरेका छन्। तर, अहिलेसम्म वयस्कमा भन्दा बच्चामा कोरोना संक्रमण निकै कम छ।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्