‘ब्ल्याक एन्ड ग्रे’ २०२१ को फेसन <p>काठमाडौं। फेसन विशेषगरी महिलाले ज्यादै चासो दिने विषय हो। तर, पछिल्लो समय यसमा पुरुषले पनि निकै उत्सुकता देखाएको पाइन्छ। फेसनमा सबैभन्दा बढी रंगको महत्व रहन्छ।</p> <p>कालो र खैरो (ब्लयाक एन्ड ग्रे) २०२१ को टे&laquo;न्डिङ रंग बन्न सफल भएको छ। कतिपयका लागि ब्रान्डेड कपडा महँगो हुने हुनाले ट्रेन्डिङ बुझेर पुरानो कपडालाई रिसाइकल पनि गर्छन् र फेसनअनुसारको रंगमा त्यसलाई ढाल्छन्।(एजेन्सी)</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्