काठमाडौँ। नेपालमा आज १४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअनुसार नेपालमा आज ३,९६३ नमुनाको कोरोनाभाइरसका लागि पीसीआर विधिबाट परीक्षण गरिएको थियो। यससँगै नेपालमा हालसम्म २२ लाख ४८ हजार ९९३ वटा नमुना परीक्षण भएको छ।

नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार तीन सय ८९ पुगेको छ। आज कूल परीक्षणमध्ये जम्मा ३.६६ प्रतिशतमा सङ्क्रमण देखिएको हो।

" /> काठमाडौँ। नेपालमा आज १४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअनुसार नेपालमा आज ३,९६३ नमुनाको कोरोनाभाइरसका लागि पीसीआर विधिबाट परीक्षण गरिएको थियो। यससँगै नेपालमा हालसम्म २२ लाख ४८ हजार ९९३ वटा नमुना परीक्षण भएको छ।

नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार तीन सय ८९ पुगेको छ। आज कूल परीक्षणमध्ये जम्मा ३.६६ प्रतिशतमा सङ्क्रमण देखिएको हो।

"> आज थप १४५ मा देखियो कोरोना सङ्क्रमण: Dekhapadhi
आज थप १४५ मा देखियो कोरोना सङ्क्रमण <p style="text-align: justify;">काठमाडौँ। नेपालमा आज १४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअनुसार नेपालमा आज ३,९६३ नमुनाको कोरोनाभाइरसका लागि पीसीआर विधिबाट परीक्षण गरिएको थियो। यससँगै नेपालमा हालसम्म २२ लाख ४८ हजार ९९३ वटा नमुना परीक्षण भएको छ।</p> <p style="text-align: justify;">नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार तीन सय ८९ पुगेको छ। आज कूल परीक्षणमध्ये जम्मा ३.६६ प्रतिशतमा सङ्क्रमण देखिएको हो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्