काठमाडौं। कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहँदा नेपालमा फेरि लकडाउनको चर्चा छ। धेरैको प्रश्न छ, फेरि लकडाउन हुन्छ? 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सङ्क्रमण बढ्दै गए अवस्था हेरेर निर्णय लिइने बताए।

सङ्क्रमणको जोखिम कम गर्ने उपाय अनिवार्य मास्कको प्रयोग गर्ने, भीडभाड नगर्नेलगायतका पालना गर्नुपर्ने उनको भनाइ छ। नत्र सरकारले अवस्था हेरेर फेरि पनि लकडाउन गर्न बाध्य हुने उनी बताउँछन्।

" /> काठमाडौं। कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहँदा नेपालमा फेरि लकडाउनको चर्चा छ। धेरैको प्रश्न छ, फेरि लकडाउन हुन्छ? 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सङ्क्रमण बढ्दै गए अवस्था हेरेर निर्णय लिइने बताए।

सङ्क्रमणको जोखिम कम गर्ने उपाय अनिवार्य मास्कको प्रयोग गर्ने, भीडभाड नगर्नेलगायतका पालना गर्नुपर्ने उनको भनाइ छ। नत्र सरकारले अवस्था हेरेर फेरि पनि लकडाउन गर्न बाध्य हुने उनी बताउँछन्।

"> फेरि हुन्छ त लकडाउन?: Dekhapadhi
फेरि हुन्छ त लकडाउन? <p style="text-align: justify;">काठमाडौं। कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहँदा नेपालमा फेरि लकडाउनको चर्चा छ। धेरैको प्रश्न छ, फेरि लकडाउन हुन्छ?&nbsp;</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.&nbsp;समिरकुमार अधिकारीले सङ्क्रमण बढ्दै गए अवस्था हेरेर निर्णय लिइने बताए।</p> <p style="text-align: justify;">सङ्क्रमणको जोखिम कम गर्ने उपाय अनिवार्य मास्कको प्रयोग गर्ने, भीडभाड नगर्नेलगायतका पालना गर्नुपर्ने उनको भनाइ छ। नत्र सरकारले अवस्था हेरेर फेरि पनि लकडाउन गर्न बाध्य हुने उनी बताउँछन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्