काठमाडौँ। भारतले नेपाललगायत विश्वका ७६ देशलाई आफ्नो कोरोना खोपको ६ करोड ४ लाख ४९ हजार डोज उपलब्ध गरेको छ। भारतले उक्त खोप यसै वर्षको जनवरी २० यता उपलब्ध गरेको हो।
भारतले हालसम्म ८५ लाख ५५ हजार डोज खोप अनुदान सहयोग, ३ करोड ४१ लाख ६७ डोज बिक्री र १ करोड ७७ लाख २७ हजार डोज खोप कोभ्याक्सअन्तर्गत उपलब्ध गरेको छ।
" />

">
भारतले नेपाललगायत ७६ देशलाई उपलब्ध गरायो ६ करोड डोजभन्दा बढी कोरोना खोप: Dekhapadhi
भारतले नेपाललगायत ७६ देशलाई उपलब्ध गरायो ६ करोड डोजभन्दा बढी कोरोना खोप
<p style="text-align: justify;">काठमाडौँ। भारतले नेपाललगायत विश्वका ७६ देशलाई आफ्नो कोरोना खोपको ६ करोड ४ लाख ४९ हजार डोज उपलब्ध गरेको छ। भारतले उक्त खोप यसै वर्षको जनवरी २० यता उपलब्ध गरेको हो। </p>
<p style="text-align: justify;">भारतले हालसम्म ८५ लाख ५५ हजार डोज खोप अनुदान सहयोग, ३ करोड ४१ लाख ६७ डोज बिक्री र १ करोड ७७ लाख २७ हजार डोज खोप कोभ्याक्सअन्तर्गत उपलब्ध गरेको छ।</p>