काठमाडौं। कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि काठमाडौं उपत्यकामा सर्तकता अपनाउन थालिएको छ। तीनवटै जिल्लाका स्थानीय प्रशासनले विज्ञप्ती जारी गर्दै मेला, महोत्सव तथा भीडभाड नगर्न निर्देशन दिएका हुन्। 

काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले होली पर्व आफ्नो घरमै मनाउनसमेत आग्रह गरेका छन्।

" /> काठमाडौं। कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि काठमाडौं उपत्यकामा सर्तकता अपनाउन थालिएको छ। तीनवटै जिल्लाका स्थानीय प्रशासनले विज्ञप्ती जारी गर्दै मेला, महोत्सव तथा भीडभाड नगर्न निर्देशन दिएका हुन्। 

काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले होली पर्व आफ्नो घरमै मनाउनसमेत आग्रह गरेका छन्।

"> कोरोना सङ्क्रमित बढ्न थालेपछि उपत्यकाका तीनै जिल्लामा सतर्कता: Dekhapadhi
कोरोना सङ्क्रमित बढ्न थालेपछि उपत्यकाका तीनै जिल्लामा सतर्कता <p style="text-align: justify;">काठमाडौं। कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि काठमाडौं उपत्यकामा सर्तकता अपनाउन थालिएको छ। तीनवटै जिल्लाका स्थानीय प्रशासनले विज्ञप्ती जारी गर्दै मेला, महोत्सव तथा भीडभाड नगर्न निर्देशन दिएका हुन्।&nbsp;</p> <p style="text-align: justify;">काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले होली पर्व आफ्नो घरमै मनाउनसमेत आग्रह गरेका छन्।</p> <p style="text-align: justify;"><img src="/uploads/editor/2021-03-24/142104916Holi at home COVID-19 coronavirus pandemic.jpg" /></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्