केही दिन घरबाहिर ननिस्किन स्वास्थ्य मन्त्रालयको आग्रह
<p style="text-align: justify;">काठमाडौं। बढ्दो वायु प्रदूषणका कारण घर बाहिर ननिस्किन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। वायु प्रदूषण निकै बढेको भन्दै घरबाहिर खुला स्थान नबस्न, मर्निङ वाकमा नजान आग्रह गरेको हो। </p>
<p style="text-align: justify;">केही दिनका लागि अनावश्यक रूपमा सवारी साधन नचलाउन समेत आग्रह गरिएको छ।</p>
<p style="text-align: justify;"><img src="/uploads/editor/2021-03-26/150540520Air Pollution - Press Release by Ministry of Health.jpg" /></p>
प्रतिक्रिया दिनुहोस्