काठमाडौँ। काठमाडौँ उपत्यकामा आज पनि वायु प्रदूषणको मापन उच्च रहेको छ। अमेरिकी दूतावास बसेको काठमाडौँको फोहरा दरबारको रियल टाइम एक्यूआईअनुसार आज ७ बजे पीएम २.५ को मापन ३६८ र पीएम १० को मात्रा ७१ रहेको छ। 

दुवै अङ्क विश्व स्वास्थ्य संगठनले तोकेअनुसार वायु प्रदूषणको हानिकारक स्तर हो।

" /> काठमाडौँ। काठमाडौँ उपत्यकामा आज पनि वायु प्रदूषणको मापन उच्च रहेको छ। अमेरिकी दूतावास बसेको काठमाडौँको फोहरा दरबारको रियल टाइम एक्यूआईअनुसार आज ७ बजे पीएम २.५ को मापन ३६८ र पीएम १० को मात्रा ७१ रहेको छ। 

दुवै अङ्क विश्व स्वास्थ्य संगठनले तोकेअनुसार वायु प्रदूषणको हानिकारक स्तर हो।

"> काठमाडौँमा आज पनि प्रदूषण हानिकारक स्तरमा: Dekhapadhi
काठमाडौँमा आज पनि प्रदूषण हानिकारक स्तरमा <p style="text-align: justify;">काठमाडौँ। काठमाडौँ उपत्यकामा आज पनि वायु प्रदूषणको मापन उच्च रहेको छ। अमेरिकी दूतावास बसेको काठमाडौँको फोहरा दरबारको रियल टाइम एक्यूआईअनुसार आज ७ बजे पीएम २.५ को मापन ३६८ र पीएम १० को मात्रा ७१ रहेको छ।&nbsp;</p> <p style="text-align: justify;">दुवै अङ्क विश्व स्वास्थ्य संगठनले तोकेअनुसार वायु प्रदूषणको हानिकारक स्तर हो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्